आजदेखि सुदूरपश्चिम प्रदेशका मुख्य बजारहरु बिहान ११ बजेसम्म बन्द हुने
- Eraibar
- २०७९ फाल्गुन १५, सोमबार ०९:२१
- 28 Shares

धनगढी । आज देखि सुदूरपश्चिम प्रदेशका मुख्य बजारहरु बिहान ११ बजेसम्म बन्द हुने भएका छन् । बैङ्कहरूले चर्को ब्याजदर लिएको भन्दै उद्योगी व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशका मुख्य बजारहरु बिहान ११ बजेसम्म बन्द गर्न लागेका हुन् ।
आज बिहान ९ बजे देखी धनगढी चौराहाबाट आन्दोलन सुरु गर्ने सङ्घका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिएका हुन ।
सोही अनुसार धनगढीको मुख्य बजार पनि आजदेखि बिहान ११ बजे सम्म बजार बन्द हुने कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ । यस्तै २० गते सम्म बैङ्कमा बचत नगर्ने लगायतकाआन्दोलन गर्ने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवरले जानकारी दिए ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
२०८३ जेष्ठ २१, बिहीबार ०९:४३ -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
२०८३ जेष्ठ २६, मंगलवार १०:२७





प्रतिकृया दिनुहोस्