डोटी जीप दुर्घटना : हेलिकप्टरमार्फत नेपालगञ्ज पुर्याइएकी घाइते विष्टको मृत्यु
डोटी । डोटीमा जिप दुर्घटनामा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्र जोशीले मङ्गलबार बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएकी ६५ वर्षिया धौली विष्टको मृत्यु भएको जानकारी दिएका हुन । दिपायल...






