पत्रकार ऐरमाथि भएको कुटपिट घट्ना प्रति महासंघले गर्यो घोर भर्त्सना
- Eraibar
- २०७९ फाल्गुन २८, आईतवार १२:५२
- 92 Shares

धनगढी । धनगढीका पत्रकार शेरबहादुर ऐरमाथि भएको कुटपिट घट्ना प्रति नेपाल पत्रकार महासघले घोर भर्त्सना र निन्दा गरेको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ऐरमाथि धारिलो बस्तुले टाउकोमा प्रहार गरिएको घट्ना प्रति महासघले घोर निन्दा गरेको हो ।
‘रेडियो धनगढी र धनगढी खबर डटकमका सम्वाददाता शेरबहादुर ऐरमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । प्रेस विज्ञप्तिमा भनेको छ , पत्रकारमाथि भएको यस आक्रमणको महासंघ भर्त्सना र निन्दा प्रकट गर्दछ,’ पत्रकार महासघ सुदूरपश्मि प्रदेशका महासचिव रामसिंह ठगुन्नाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
शनिवार राति अपरिचित अज्ञात व्यक्तिले पत्रकार ऐरमाथि कुटपिट गर्दा उनको टाउकोको पछाडि पट्टी चोट लागेको छ ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
२०८३ जेष्ठ २१, बिहीबार ०९:४३ -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
२०८३ जेष्ठ २६, मंगलवार १०:२७





प्रतिकृया दिनुहोस्