प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मी भर्ना गर्ने
धनगढी, वैशाख २२ (ई-रैवार) सूदुरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मी भर्ना गर्ने भएको छ । सूदुरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न पदमा ४ सय ४६ जना स्वास्थ्यकर्मी भर्ना गर्ने लागेको हो ।...






