October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

आदर्शमा चुनावी चहलपहल तीब्र

आदर्शमा चुनावी चहलपहल तीब्र

डोटी कार्तिक २१(ई-रैवार) कहीँकतै पार्टीका झण्डा टाँगिएका छैनन् । हुलमुलमा चुनावी प्रचार गर्न कोही निस्किएको छैनन् । यद्यपी उप–निर्वाचन हुने डोटीको आदर्श गाउँपालिका–२ मा भित्रभित्रै चुनावी राफ–ताप शुरु भईसकेको छ । यहाँ वडाध्यक्षका लागि निर्वाचन हुदैछ । २०७४को स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित वडाध्यक्ष प्रेम बोहराको सडक दुर्घटनामा मृत्यू भएको थियो । रिक्त…

बस दुर्घटनामा ३५ घाईते

बस दुर्घटनामा ३५ घाईते

केआईसिँह राजमार्ग अन्तर्गत डोटीको शिखर नगरपालिकामा बस दुर्घटना हुँदा ३५ जना घाईते भएका छन् । महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ बस शिखर नगरपालिका–१ गेरीपानी भन्ने ठाउँमा बिहान शनीबार बिहान पाँचबजेतिर दुर्घटनामा परेको हो । बस सडकबाट सेती नदीको बगरमा खसेको छ । दुर्घटनामा परी ३५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीका…

  • डोटी प्रिमियर लिग क्रिकेटः खप्तड टाईगर्स, कुमालीकोट र शिखर ‘बि’ विजयी

    डोटी प्रिमियर लिग क्रिकेटः खप्तड टाईगर्स, कुमालीकोट र शिखर ‘बि’ विजयी

    दिपायल कार्तिक ५(ई-रैवार) दिपायलमा शुरु भएको ‘डोटी प्रिमियर लिग क्रिकेट’ प्रतियोगिता अन्तर्गत मंगलबार तिनवटा खेल भएका छन् । सोमबार उद्घाटन भएको प्रतियोगिता अन्तर्गत मंंगलबारबाट खेलहरु शुरु भएका हुन् । जसअन्तर्गत पहिलो खेल खप्तड टाईगर्स पूर्वीचौकी र जोरायलबीच भएको थियो ।...

  • भारतको महत्वाकांक्षी अन्तरिक्ष अभियान असफलः चन्द्रयान–२ सम्पर्कविहीन

    भारतको महत्वाकांक्षी अन्तरिक्ष अभियान असफलः चन्द्रयान–२ सम्पर्कविहीन

    काठमाडौं भदौ २१(ई-रैवार) भारतीय चन्द्रयान–२ चन्द्रमाको सतहमा उत्रनुभन्दा केही पहिलेदेखि सम्पर्कविहिन भएको छ। भारतको महत्वकांक्षी अन्तरिक्ष अभियानअन्तरगतको विक्रम अन्तिम चरणमा आएर सम्पर्कविहिन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ९इसरो० का अध्यक्ष के सिवनले भने, ‘विक्रम ल्याण्डर योजना...

  • फेरि अनसन बस्दै गंगामाया अधिकारी

    फेरि अनसन बस्दै गंगामाया अधिकारी

    काठमाण्डौं भदौ २१(ई-रैवार): छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाही गर्न पटक पटक अनसन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीले आफु न्यायको लागि पुनः अनसन बस्ने बताएकी छिन्। उनले आफुलाई राज्यले आठ वर्षदेखि कैदीबन्दीजस्तै बनाएर राखेको आरोप लगाइन्। ‘आफु न्यायको लागि...

  • ‘बिर्सती’ मेलाको रौनक

    ‘बिर्सती’ मेलाको रौनक

    डीवि विष्ट बझाङ भदौ २१ः जिल्लाको दुर्गाथली गाउँपालिका र छबिसपाथीभेरा गाउँपालिकाको बिचथली नौबिसमा लाग्ने प्रसिद्ध धार्मिक तथा ऐतिहासिक बिर्सती मेलाको रौनक छाएको छ। शुक्रबारदेखि दुबै गाउँपालिकाको आस्थासंग जोडिएको बिर्सती मेला सुरु भएपछि काम विशेषले बाहिरीएकाहरु पनि घर फर्किएका छन्। मेलामा...

  • सञ्चारकर्मी निष्काशन विरुद्धको आन्दोलनः ‘अब सिंहदरबारमा धर्ना’

    सञ्चारकर्मी निष्काशन विरुद्धको आन्दोलनः ‘अब सिंहदरबारमा धर्ना’

    डोटी भदौ २०(ई–रैवार): रेडियो नेपालमा कार्यरत सञ्चारकर्मी सेवाबाट निष्काशन गरिएको विरुद्धको आन्दोलन अब संघीय राजधानी काठमाण्डौकेन्द्रीत हुनेभएको छ । नेपाल पत्रकार महासंघ डोटी शाखाले विगत १८ दिनदेखी गरिरहेको आन्दोलन अब राजधानीकेन्द्रीत हुने निर्णय गरिएको छ । महासंघ डोटी शाखाको शुक्रबार...

  • सञ्चारकर्मी निष्काशनको विरोधमा ऐक्यबद्धता बढ्दै

    सञ्चारकर्मी निष्काशनको विरोधमा ऐक्यबद्धता बढ्दै

    गणेश कठायत डोटी भदौ १६(ई-रैवार): रेडियो नेपालमा कार्यरत तीनजना सञ्चाकर्मी निष्काशनविरुद्ध नेपाल पत्रकार महासंघ डोटी साता दुईसातादेखी आन्दोलनरत छ । महासंघले रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलको गेटमा निरन्तर धर्ना दिईरहेको छ । त्यसैगरी अन्य विभिन्नखाले दबाबमूलक कार्यक्रमहरु सञ्चालन गर्दै...

  • प्रधानमन्त्री ‘प्राचीन कम्यूनिष्ट’ निस्किएः नेता पौडेल

    प्रधानमन्त्री ‘प्राचीन कम्यूनिष्ट’ निस्किएः नेता पौडेल

    मनोज बम दिपायल भदौ १३: नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली ‘प्राचीन कम्यूनिष्ट’ निस्किएको बताएका छन् । नेपाल प्रेस युनियन डोटी शाखाको आयोजनामा शुक्रबार भएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । नेता पौडेलले प्रधानमन्त्रीको...