स्वास्थ्यकर्मी पक्राउ विरुद्ध आन्दोलन
डोटी मंसिर २४(ई-रैवार) खोपमा हेलचक््रयाईँको आरोपमा स्वास्थ्यकर्मी पक्राउ परेको विरुद्ध डोटीका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । मंगलबार स्वास्थ्यकर्मीहरू कार्यक्षेत्रमा कालो पट्टी बाँधेर आन्दोलन गरे । जोरायल गाउँपालिका–१ मा घण्टेश्वरमा रहेको खार खोप केन्द्रमा अघिल्लो मंगलबार खोप लगाएपछि सोही ठाउँका टेकबहादुर...




