प्रधानमन्त्री ओलीलाई अस्पताल लगियो
- Eraibar
- २०७६ मंसिर २४, मंगलवार २०:०२
- 9 Shares

काठमाडौँ मंसिर २४(ई-रैवार)
प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल लगिएको छ।
उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो ।
स्रोतका अनुसार ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अपराह्न मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरको आईसीयू खाली गर्न लगाइएको बताइएको छ।
प्रधानमन्त्रीलाई किन अस्पतालमा लगिएको हो भन्ने विषयमा आधिकारिक सूचना भने दिइएको छैन। तर उनकाप्रेस सल्लाहकार सूर्य थापाले भने नियमित डायलाइसिसका लागि अस्पताल लगिएको र आजै फर्किने बताए ।
- देउवा-शेखर भेटवार्ता : कांग्रेस विवाद समाधान र पार्टी एकताबारे छलफल
- रास्वपा बैठककै दिन मुस्ताङ हिँडे प्रधानमन्त्री बालेन, पार्टी बैठकप्रति बेवास्ता
- सुदूरपश्चिम प्रदेश सरकार विस्तार हुँदै, १२ जनाको नाम केन्द्रमा पठाइयो
- रास्वपा केन्द्रीय समिति बैठक आज, उम्मेदवार छनोटदेखि मनोनयनसम्म छलफल
- १५औँ महाधिवेशन रोक्न माग गर्दै कांग्रेसको इतर समूह सर्वोच्च जाँदै
-
नेकपाका छ सांसद मौन, मुख्यमन्त्री भट्टलाई विश्वासको मत जुटाउन सकस
२०८३ भाद्र ३, बुधबार ०८:५५ -
बेलौरीमा शिक्षिका मृत भेटिएको घटनामा माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग
२०८३ श्रावण ३१, आईतवार २३:२४ -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले बुधवार विश्वासको मत लिने
२०८३ भाद्र २, मंगलवार १३:०० -
मुख्यमन्त्री भट्टको पहिलो निर्णय, सुदूरपश्चिमका अस्पतालमा डायलाइसिस सेवा विस्तार गरिने
२०८३ श्रावण ३०, शनिबार १०:०७ -
खगराज भट्टको नेतृत्वमा सुदूरपश्चिम सरकार गठन, एमालेका ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ
२०८३ श्रावण २९, शुक्रबार २०:४८





प्रतिकृया दिनुहोस्