October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

राष्ट्रिय सभा निर्वाचनः सुदूरपश्चिममा चारजनाको उम्मेदवारी

राष्ट्रिय सभा निर्वाचनः सुदूरपश्चिममा चारजनाको उम्मेदवारी

डोटी पुस २०(ई-रैवार) राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा चारजनाको उम्मेदवारी परेको छ । डोटी जिल्ला अदालतमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आईतबार चार जनाले उम्मेदवारी दिएका छन । सुदूरपश्चिम प्रदेशमा एक खुल्ला र एकजना महिलाका लागि निर्वाचन हुदैछ । जसमा सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीका तर्फबाट खुल्लातर्फ तारामान स्वाँर र महिलातर्फ शारदा भट्टको उम्मेदवारी…

कर्णाली नदीमा जीप खस्दा ३ जनाको मृत्यु, एक बेपत्ता

कर्णाली नदीमा जीप खस्दा ३ जनाको मृत्यु, एक बेपत्ता

बाजुरा पुस १७(ई-रैवार) बाजुराको कर्णाली नदीमा जीप खस्दा तीन जनाको मृत्यू भएको छ । जीप मालिक समेत रहेका चालक बाजुराको जगन्नाथ गाउँपालिका ५ का २७ बर्षीय रमेश वहादुर शाही, हिमाली गाउँपालिका वडा नम्वर ६ का ३६ बर्षीय पवन भण्डारी र कैलाली जिल्ला मोहन्या गाउँपालिका ५ का ३३ बर्षीय दिनेश कुमार घर्तीमगरको घटनास्थलमै मृत्यु भएको जिल्ला…

  • चिसोले दुई राउटे बालकको मृत्यु

    चिसोले दुई राउटे बालकको मृत्यु

    सुर्खेत पुस १७(ई-रैवार) पछिल्लो समय अत्यधिक चिसो बढेपछि जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायका दुई बालकको मृत्यु भएको छ। बालकको मृत्यु भएपछि राउटे बस्ती शोकमा डुबेको छ। दर्जनौं राउटे बिरामी भएका छन्। ‘साँझ सामान्य अवस्थामासँगै सुतेका थिए,’ राउटे बस्तीका छिमेकी...

  • अछामका  डेढसय छाउगोठ भत्काईयो

    अछामका  डेढसय छाउगोठ भत्काईयो

    अछाम पुुस १७(ई-रैवार) अछामका विभिन्न स्थान रहेका १ सय ५२ वटा छाउगोठ भत्काइएका छन्। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी, जनप्रतिनिधि, समाजसेवी तथा आमा समुहको संयुक्त टोलीले ती छाउगोठ भत्काएका हुन। जिल्लाको तुर्माखाद गाउँपालिका– ६ ढाडेमा १० वटा, वडा नम्बर ७...

  • गाउँपालिका अध्यक्षलाई विप्लप कार्यकताले अपहरण गरे

    गाउँपालिका अध्यक्षलाई विप्लप कार्यकताले अपहरण गरे

    दैलेख पुस ६(ई-रैवार) जिल्लाको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन्। शाहीको वडा नम्बर २ को श्रीपाटामा रहेको आफ्नै घरबाट गएराति साढे १२ बजेतिर १५ जनाको समूहमा आएका मानिसहरुले अज्ञात स्थलतर्फ लगेको उनका भाइ...

  • झुटो बयान दिँदा महरा थुनामै

    झुटो बयान दिँदा महरा थुनामै

    काठमाण्डौ पुस ४(ई-रैवार) जबर्जस्ती करणी उद्योग अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अदालतलाई झुटो बयान दिएका कारण पुर्पक्षका लागि थुनामै बस्नुपर्ने भएको छ। उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंलाई महराले दिएको बयान र पीडित महिलाको कोठामा भेटिएका प्रमाणबीच मेल नखाएकाले...

  • थारु सङ्ग्रहालय पर्यटकका लागि खुला रहने

    थारु सङ्ग्रहालय पर्यटकका लागि खुला रहने

    कञ्चनपुर पुस ३(ई–रैवार) ‘नेपाल भ्रमण वर्ष २०२०’का अवसरमा शुक्लाफाँटा नगरपालिका–८ भल्कामा रहेको थारु सङ्ग्रहालय पर्यटकका लागि खुला गरिने भएको छ । आन्तरिक र बाह्य दुबै किसिमका पर्यटकका लागि सङ्ग्रहालय खुला रहने जनाईएको छ । थारु संस्कृतीको एकिकृत झलकका रुपमा निर्माण...

  • पूर्वसभामुख महराको मुद्दा उच्च अदालतमा सुनुवाइ हुँदै

    पूर्वसभामुख महराको मुद्दा उच्च अदालतमा सुनुवाइ हुँदै

    काठमाण्डौ पुस ३(ई-रैवार) संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा बिहीबार उच्च अदालतमा सुनुवाइ हुँदै छ। उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासमा पेसी रहेको छ।...

  • दुईवर्षसम्म शुरु भएन एक किलोमिटर कालोपत्रेको काम

    दुईवर्षसम्म शुरु भएन एक किलोमिटर कालोपत्रेको काम

    डोटी पुस ३ (ईरैवार) एक किलोमिटर कालोपत्रे गर्न कति समय लाग्ला ? दुई महिना, तिन महिना वा छ महिना ! धेरैमा एकवर्ष । तर दिपायलको एक सडकमा दुईवर्षभन्दा बढी समय घर्कदापनि काम शुरु नै भएको छैन् । दिपायल सेतीनदीको पक्कीपुलदेखी...