October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

वडाध्यक्षको हत्या अनुसन्धान गर्न तालिमप्राप्त कुकुर

वडाध्यक्षको हत्या अनुसन्धान गर्न तालिमप्राप्त कुकुर

धनगढी माघ २१ (ई-रैवार) अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्या अनुसन्धान गर्न तालिमप्राप्त कुकुर खटाईने भएको छ । धनगढीबाट कुकूरसहितको टोली पठाइएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी उपरीक्षक दीपक भारतीले तालिमप्राप्त कुकुरसहितको टोली आइपुगेपछि थप अनुसन्धान हुने बताए । वडाध्यक्ष धामीको शव मृतअवस्थामा मंगलबार विहान विनायक बजारबाट ३० मिनेटको…

सैनिक जहाजमार्फत सुत्केरीको उद्धार

सैनिक जहाजमार्फत सुत्केरीको उद्धार

धनगढी माघ २१ (ई-रैवार) अत्याधिक रक्तश्रावले ज्यान जोखिममा पुगेकी दिपायल सिलगढी नगरपालिकाकी एक सुत्केरी आमाको उद्धार गरिएको छ । २५ वर्षीय अरुणा भण्डारीको धनगढीबाट नेपाली सेनाको जहाज (स्काई ट्रक) मार्फत उद्दार गरिएको हो। शनिवार जिल्ला अस्पतालमा शल्यक्रिया गरी शिशु जन्माएकी भण्डारीको अत्याधिक रक्तश्राव भएपछि आइतवार सेती प्रादेशिक अस्पताल धनगढी ल्गिएको थियो। तिन दिन देखी सेती…

  • राष्ट्रिय सभा निर्वाचनः सुदूरपश्चिमबाट नेकपाका उम्मेदवार विजयी 

    राष्ट्रिय सभा निर्वाचनः सुदूरपश्चिमबाट नेकपाका उम्मेदवार विजयी 

    डोटी माघ ९(ई-रैवार) राष्ट्रिय सभा निर्वाचन अन्तर्गत सुदूरपश्चिमबाट नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का दुबै उम्मेदवार विजयी भएका छन् । यहाँ दुई सिटका लागि निर्वाचन भएको थियो । जसमा नेकपाका अन्य(खुला) तर्फका उम्मेदबार तारामान स्वाँर र महिलातर्फका उम्मेदबार शारदा भट्ट निर्वाचित भएका छन्...

  • सुदूरपश्चिममा‘माघेत्यार’ मनाईदै

    डोटी माघ १(ई-रैवार) यतिबेला हिन्दुधर्मालम्बीहरुले मकरसक्रान्ती(माघेसक्रान्ती) पर्व धुमधामका साथ मनाईरहेका छन् । सबैजसो हिन्दुधर्मालम्बीहरुले माघेसक्रान्ती मनाईरहदा सुदूरपश्चिममा भने यो पर्वसंगै ‘माघेत्यार’को पनि रौनक छ । सुदूरपश्चिममा यो पर्व आफ्नै मौलिकताका साथ मनाईन्छ । बिशेषगरी पहाडी समुदायले यो पर्वलाई ‘माघेत्यार’का नामले...

  • शुक्रबार राती खण्डग्रास चन्द्रग्रहण देखिने

    शुक्रबार राती खण्डग्रास चन्द्रग्रहण देखिने

    काठमाण्डौँ पुस २५(ई-रैवार) शुक्रबार राति नेपालबाट खण्डग्रास चन्द्रग्रहण देखिनेछ । ग्रहण राति १० बजेर ५२ मिनेटदेखि शुरु भएर ३ बजेसम्म रहनेछ । ‘यो चन्द्रग्रहणमा पातलो छाया र खण्डग्रास मात्र देखिनेछ,’ बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास...

  • श्रीस्वस्थानी ब्रत आरम्भ

    श्रीस्वस्थानी ब्रत आरम्भ

    धनगढी पुस २५(ई-रैवार) पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा (एक महिना)सम्म विशेष गरी हिन्दू महिलाहरूद्वारा लिइने श्रीस्वस्थानी व्रत र माघस्नान शुक्रबारदेखि सुरु हुँदै छ। सत्य युगमा हिमालयपुत्री पार्वतीले ‘महादेव पति पाऊँ’ भनी सो व्रत बसेकी र उनको इच्छा पूर्ण भएको...

  • डेढलाख घुससहित सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

    डेढलाख घुससहित सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

    धनगढी पुस २१(ई-रैवार) यहाँका एक साुमदायिक वनका अध्यक्ष र कोषाध्यक्ष एक लाख ६० हजार घुससहित अख्तियारले पक्राउ गरेको छ । धनगढी उप–महानगरपालिका–१२ को सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंहलाई अख्तियारले एक लाख ६० हजार...

  • ब्राउनसुगरको कारोबारमा संलग्नको आरोपमा पाँचजना पक्राउ

    ब्राउनसुगरको कारोबारमा संलग्नको आरोपमा पाँचजना पक्राउ

    धनगढी पुस २१(ई-रैवार) ब्राउन सुगर (लागूऔषध)को कारोबारमा संलग्न भएकोआरोपमा धनगढीबाट पाँचजना पक्राउ परेका छन् । १ महिलासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो । धनगढी उप–महानगरपालिका–१ का २२ वर्षीय समिर घिमिरे, २६ वर्षीय सौगात बोन सिजापती, २३ वर्षीय रोहित नेपाली, ३०...

  • सामाजिक सञ्जाल नेपालमा दर्ता नभए प्रतिबन्ध लाग्ने

    सामाजिक सञ्जाल नेपालमा दर्ता नभए प्रतिबन्ध लाग्ने

    काठमाडौं, पुस २१(ई-रैवार) नागरिकको आवाजलाई उठान गर्ने वैकल्पिक मञ्चका रुपमा विकास भइरहेका सामाजिक सञ्जाल नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउने सक्ने विज्ञले बताएका छन। संसदीय समितिबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन सूचना तथा प्रविधि विधेयकमा सामाजिक सञ्जाल मुुलुकभित्र...