ब्राउनसुगरको कारोबारमा संलग्नको आरोपमा पाँचजना पक्राउ
- Eraibar
- २०७६ पुष २१, सोमबार १०:०१
- 23 Shares

धनगढी पुस २१(ई-रैवार)
ब्राउन सुगर (लागूऔषध)को कारोबारमा संलग्न भएकोआरोपमा धनगढीबाट पाँचजना पक्राउ परेका छन् । १ महिलासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो ।
धनगढी उप–महानगरपालिका–१ का २२ वर्षीय समिर घिमिरे, २६ वर्षीय सौगात बोन सिजापती, २३ वर्षीय रोहित नेपाली, ३० वर्षीय रोशन सिंह र २० वर्षीया अस्मि ढुङ्गानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगरलगायत लागूऔषध बरामद गरेको जनाएको छ ।
- वनमा माटो लिन गएका १३ वर्षीय बालकको मृत्यु, अर्का किशोर घाइते
- डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि पनि धनगढीमा
- कर्णाली प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- सुदूरपश्चिम प्रदेशमा सत्ता परिवर्तन हुने निश्चित, पाँचौँ मुख्यमन्त्री खगराज भट्ट बन्दै
- डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा, केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
डोटीको छपालीमा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने
२०८३ श्रावण ८, शुक्रबार १८:०३ -
कांग्रेसभित्रको विवाद समाधानका लागि देउवा समूहले अघि सार्यो पाँच बुँदे प्रस्ताव
२०८३ श्रावण ३, आईतवार २०:२४ -
अनसनरत डा. केसीलाई धर्मशाला छाड्न व्यवस्थापन समितिको पत्र, ‘बाहिरबाट दबाब आयो’
२०८३ श्रावण ८, शुक्रबार १४:०९ -
साउन १ देखि थपिँदैछ सात क्षेत्रमा नयाँ करको भार: कसलाई कस्तो असर ?
२०८३ असार ३२, बिहीबार २०:२९ -
बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो- ओली
२०८३ श्रावण ३, आईतवार १८:१३





प्रतिकृया दिनुहोस्