October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

बल्ल मुख्यमन्त्रीको सम्बोधन ! प्रतिक्रियामा भरमार कटाक्ष !

बल्ल मुख्यमन्त्रीको सम्बोधन ! प्रतिक्रियामा भरमार कटाक्ष !

धनगढी चैत्र २३(ई-रैवार) सुदूरपश्चिम प्रदेशमा करिब डेढलाखबढी नागरिक भारतबाट नेपाल प्रवेश गरे । भारत जहाँ नोवेल कोरोनाभाईरस(कोभिड–१९)ले आफ्नो कहर बर्साईरहेको छ । त्यहाँबाट यत्रो ठुलो संख्यामा नेपाली आउदा कुनै सतर्कता अपनाईएन् । धमाधम गाउँघर पस्न दिईयो । संघीय सरकारले ‘लकडाउन’ ग¥यो । सयौँ सुदूरपश्चिमेली नागरिक नाकामा थन्किए । उनीहरु नपाउनु सास्ती भोगिरहेका छन् । नेपालमा…

बीसीजी खोपको प्रभावः नेपालीमा कोरोनाको प्रभाव कम !

बीसीजी खोपको प्रभावः नेपालीमा कोरोनाको प्रभाव कम !

दिपायल चैत्र २३(ई-रैवार) संयुक्त राज्य अमेरिकाको न्यूयोर्क इन्स्टिच्युट अफ टेक्नोलोजीको कलेज अफ ओस्टियोपाथिक मेडिसिनअन्तर्गतको डिपार्टमेन्ट अफ बायोमेडिकल साइन्सेजका डाक्टर आरोन मिलरलगायत छ जना शोधकर्ताले गरेको अनुसन्धानको रिपोर्ट अनुसार ‘राष्ट्रव्यापी बीसीजी खोप’ नीति र कोविड–१९को मृत्युदरबीच सह–सम्बन्ध रहेको देखाउँछ । मेरिल्याण्ड अमेरिका डा.उत्तम गौलीको एउटा नेपाली अनलाईनमा प्रकाशित लेखमा उल्लेख भएअनुसार सो अनुसन्धानले बीसीजी खोपका कारण…

  • महाकाली ट्युबबाट तरेर आएका थिए कञ्चनपुरका संक्रमित

    महाकाली ट्युबबाट तरेर आएका थिए कञ्चनपुरका संक्रमित

    कञ्चनपुर चैत्र २२(ई-रैवार) शनिवार नोवेल कोरोना भाईरस(कोभिड-१९)को संक्रमण पुष्टी भएका कञ्चनपुरका संक्रमित लुकिछिपि नेपाल प्रवेश गरेको खुलेको छ। भारतको उत्तराखण्डबाट फर्किएका ती ४१ वर्षीय पुरूष वेदकोटका हुन् । भारतको उत्तराखण्डको चम्फावत जिल्ला लुहाघाट सल्लीगाउँमा कार्यरत थिए ।  नेपालका सीमानाका बन्दभएपछि...

  • तराईमा कोरोना संक्रमण, पहाडमा ह्वात्तै बढ्यो सन्त्रास

    तराईमा कोरोना संक्रमण, पहाडमा ह्वात्तै बढ्यो सन्त्रास

    डोटी चैत्र २२(ई-रैवार) सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा शनीवार तीनजना नोवेल कोरोनाभाईरस(कोभिड–१९)का बिरामी फेला परेपछि पहाडमा पनि सन्त्रास बढेको छ । नेपालमा भेटिएका नौजना संक्रमितमध्ये चारजना सुदूरपश्चिमको कैलाली–कञ्चनपुरका मात्रै छन् । त्यसमा पनि शनीवार भारतबाट आएकामा संक्रमण देखिएपछि यहाँको जनस्तरमा त्रासदीको...

  • नेपालमै पहिलोपल्ट धनगढीमा एकबाट अर्कोव्यक्तीमा कोरोना संक्रमण

    नेपालमै पहिलोपल्ट धनगढीमा एकबाट अर्कोव्यक्तीमा कोरोना संक्रमण

    धनगढी चैत्र २२ (ई-रैवार) नेपालमै पहिलोपल्ट एकव्यक्तीबाट अर्को व्यक्तीमा नोवेल कोरोनाभाईरस (कोभिड-१९)को संक्रमण भएको पुष्टी भएको छ । नेपालभित्र नौजनामा कोभिड- १९  संक्रमण देखिदा आठजना बाहिरबाट संक्रमित भएर आएका हुन भने एकजना नेपालभित्रै संक्रमित भएको पाईएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

  • सुदूरपश्चिममा एकैदिन तीनजनामा कोरोना संक्रमण पुष्टी

    सुदूरपश्चिममा एकैदिन तीनजनामा कोरोना संक्रमण पुष्टी

    धनगढी चैत्र २२(ई-रैवार) सुदूरपश्चिममा आज एकैदिन कोरोना भाइरस (कोभिड१९) का थप तीनजना संक्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रालयले मुम्बईबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय पुरुष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा उपचाररत कोरोना संक्रमितका आफन्तमा पुष्टि गरेको...

  • कोरोनाको लक्षण देखिएपछि धनगढीका संक्रमितकी भाउजु अस्पतालमा भर्ना

    कोरोनाको लक्षण देखिएपछि धनगढीका संक्रमितकी भाउजु अस्पतालमा भर्ना

    धनगढी चेत्र २२(ई-रैवार) धनगढीमा उपचाररत नोवेल कोरोनाभाईरस(कोभिड-१९) संक्रमित युवककी भाउजुलाई पनि आईसोलेसन वार्डमा भर्ना गरिएको छ। कोरोना भाईरसका सम्भावित लक्षण देखिएपछि उनकी भाउजुलाई शनिवार सेती प्रादेशिक अस्पतालको एम्बुलेन्स मार्फत घरबाट ल्याएर आईसोलेसन वार्डमा भर्ना गरिएको हो। अस्पतालका आकस्मीक विभाग प्रमुख...

  • बहराइनमा नौजना नेपाली कामदारमा कोरोना संक्रमण

    बहराइनमा नौजना नेपाली कामदारमा कोरोना संक्रमण

    काठमाण्डौँ चैत्र २२(ई-रैवार) बहराइनमा कार्यरत नेपाली नौजना कामदारमा नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । यसअघिपनि बहराइनमा तीनजना जना नेपालीमा कोरोना देखिएको थियो । बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटै क्याम्पमा बसेका कामदारमा कोरोना पोजिटिभ देखिएको हो । उनीहरुको...