नेपालमै पहिलोपल्ट धनगढीमा एकबाट अर्कोव्यक्तीमा कोरोना संक्रमण
- Eraibar
- २०७६ चैत्र २२, शनिबार १३:४१
- 7 Shares

धनगढी चैत्र २२ (ई-रैवार)
नेपालमै पहिलोपल्ट एकव्यक्तीबाट अर्को व्यक्तीमा नोवेल कोरोनाभाईरस (कोभिड-१९)को संक्रमण भएको पुष्टी भएको छ । नेपालभित्र नौजनामा कोभिड- १९ संक्रमण देखिदा आठजना बाहिरबाट संक्रमित भएर आएका हुन भने एकजना नेपालभित्रै संक्रमित भएको पाईएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज धनगढीमा उपचाररत कोरोना संक्रमितकी भाउजुमा संक्रमणको पुष्टीभएसंगै नेपालमै पहिलोपल्ट संक्रमण भएको बिरामी देखिएकी हुन् । आजै भेटिएका अर्का दुई कैलालीकै २१ वर्षिय युवक मुम्बई । कञ्चनपुरका ४१ वर्षिय पुरुष भारतको उत्तराखण्डबाट संक्रमित भएर आएको मन्त्रालयले जनाएको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्