October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

नेपालमा ३३ हजार बढीमा कोरोना परिक्षण

नेपालमा ३३ हजार बढीमा कोरोना परिक्षण

काठमाण्डौं वैशाख ८ (ई-रैवार) सोमबारसम्म देशभरी ३३ हजार पाँचसयभन्दा बढी व्यक्तीमा कोरोना भाइरस (कोभिड—१९) को परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबारसम्म स्वाव परीक्षण (पिसिआर) र र्‍यापिड डाइग्नोष्टिक (आरडिटी) विधिबाट ३३ हजार ५ सय ६२ नमुना परीक्षण भएको प्रवक्ता डा. विकास देवकोटाले बताए। उनले पिसिआर विधिबाट पछिल्लो २४ घण्टामा ३ सय…

भारतीय क्वारेन्टाइनमा किरिया बसेका भट्टलाई नेपाल ल्याईयो

भारतीय क्वारेन्टाइनमा किरिया बसेका भट्टलाई नेपाल ल्याईयो

दार्चुला वैशाख ७(ई-रैवार) लकडाउनका समयमा आमाको निधन भएपछि भारतीय क्वारेन्टाइनमै किरिया बस्न बाध्य दार्चुला शैल्यशिखर नगरपालिका–१, भलाँचका वासुदेव भट्टलाई आईतबार नेपाल ल्याइएको छ ।जिल्ला प्रशासन कार्यालय, दार्चुलाको पहलमा उनलाई नेपाल ल्याइएको हो । भट्टलाई धार्चुलास्थित भारतीय क्वारेन्टाइनस्थलबाट आइतबार दिउँसो १ः३० बजे नेपाल ल्याइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले  जानकारी दिए । भट्टलाई अहिले स्वास्थ्य…

  • स्पष्टीकरण दिन डा.पुन स्वास्थ्य मन्त्रालयमा पुगे

    स्पष्टीकरण दिन डा.पुन स्वास्थ्य मन्त्रालयमा पुगे

    काठमाण्डौं वैशाख ७(ई-रैवार) शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन स्पष्टीकरण दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका छन् । मन्त्रालयले बोलाउँदा नआएको भन्दै पत्र काटेपछि उनी आइतबार मन्त्रालय हाजिर भएका छन्। उनी मन्त्री भानुभक्त ढकालको कार्यकक्षमा प्रवेश गरेका...

  • महामारीविरुद्ध जुझिंरहेका चिकित्सकसंग सरकारले स्पष्टिकरण माग्यो

    महामारीविरुद्ध जुझिंरहेका चिकित्सकसंग सरकारले स्पष्टिकरण माग्यो

    काठमाण्डौं वैशाख ६(ई-रैवार) कोभिड-१९को महामारीका बेला यसको उपचारमा खटिएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका वरिष्ठ चिकित्सक डा.शेरबहादुर पुनलाई सरकारले स्पष्टिकरण सोधेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शुक्रबार पुनसँग लिखित स्पष्टिकरण सोधेका हुन्। स्रोतका अनुसार डा.पुनलाई सञ्चारमाध्यममा दिएको...

  • सञ्चो भएर घर गईन् नेपाली दोस्रो कोरोना संक्रमित

    सञ्चो भएर घर गईन् नेपाली दोस्रो कोरोना संक्रमित

    काठमाडौं वैशाख ६(ई-रैवार) नेपालको दोस्रो कोभिड-१९ संक्रमित काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएकी छन् । २७ दिनको उपचारपछि शनिवार शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालबाट पूर्ण रूपमा स्वस्थ भएर उनी डिस्चार्ज भएकी हुन् । चैत १० गते उनमा...

  • कैलालीका २१ वर्षिय संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ

    कैलालीका २१ वर्षिय संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ

    धनगढी वैशाख ६ (ईरैवार) कैलालीको प्रतापुरका २१ वर्षिय युवाको दोस्रो पटकका जाँच रिपोर्ट नेगेटिभ आएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराईरहेका पाँचजना कोभिड-१९ संक्रमित मध्ये ती यूवाको रिपोर्ट नेगेटिभ आएको र बाकी चारजनाको भने फेरि पनि पोजिटिभ रिपोर्ट...

  • प्रवासी नागरिकको विवरण लिँदै बडीकेदार गाउँपालिका

    प्रवासी नागरिकको विवरण लिँदै बडीकेदार गाउँपालिका

    डोटी वैशाख ६(ई-रैवार) लकडाउनले परदेशमा थुनिएका नेपालीहरुको यतिबेला राज्यले वास्ता नगरेको गुनासो तीब्र छ । यसमा पनि भारतमा रहेका नेपालीहरुले नेपाल सरकारबाट आफ्नो जानकारीसम्म लिने काम नभएको भन्दै ठुलो असन्तुष्टी जनाईरहेका छन् । कठिन समयमा देशभित्रै भिœयाएर सुरक्षित अवस्थाको प्रत्याभूति...

  • नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित

    नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित

    काठमाण्डौं वैशाख ५: नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय...

  • लकडाउनका बेला एम्बुलेन्समा नेताको सयर

    लकडाउनका बेला एम्बुलेन्समा नेताको सयर

    डोटी वैशाख ५(ई-रैवार) नोवेल कोरोनाभाईरस(कोभिड–१९)को महामारीमा सिङ्गो विश्व जुँझिरहेको छ । जसको सतर्कताका लागि नेपालमा पनि चैत ११ गतेबाट लगाईएको ‘लकडाउन’ निरन्तर छ । स्वास्थ्यका सम्पूर्ण सयन्त्रलाई ‘हाईअलर्ट’ गरिएको छ । अत्यावश्यक औषधि, उपकरण र जनशक्तीको व्यवस्थापन राज्यका लागि हम्मेहम्मे...