नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित
- Eraibar
- २०७७ बैशाख ५, शुक्रबार १९:३३
- 8 Shares

काठमाण्डौं वैशाख ५: नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।
-अनलाईनखबरबाट
- देउवा-शेखर भेटवार्ता : कांग्रेस विवाद समाधान र पार्टी एकताबारे छलफल
- रास्वपा बैठककै दिन मुस्ताङ हिँडे प्रधानमन्त्री बालेन, पार्टी बैठकप्रति बेवास्ता
- सुदूरपश्चिम प्रदेश सरकार विस्तार हुँदै, १२ जनाको नाम केन्द्रमा पठाइयो
- रास्वपा केन्द्रीय समिति बैठक आज, उम्मेदवार छनोटदेखि मनोनयनसम्म छलफल
- १५औँ महाधिवेशन रोक्न माग गर्दै कांग्रेसको इतर समूह सर्वोच्च जाँदै
-
नेकपाका छ सांसद मौन, मुख्यमन्त्री भट्टलाई विश्वासको मत जुटाउन सकस
२०८३ भाद्र ३, बुधबार ०८:५५ -
बेलौरीमा शिक्षिका मृत भेटिएको घटनामा माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग
२०८३ श्रावण ३१, आईतवार २३:२४ -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले बुधवार विश्वासको मत लिने
२०८३ भाद्र २, मंगलवार १३:०० -
मुख्यमन्त्री भट्टको पहिलो निर्णय, सुदूरपश्चिमका अस्पतालमा डायलाइसिस सेवा विस्तार गरिने
२०८३ श्रावण ३०, शनिबार १०:०७ -
रास्वपा केन्द्रीय समिति बैठक आज, उम्मेदवार छनोटदेखि मनोनयनसम्म छलफल
२०८३ भाद्र ५, शुक्रबार १०:१६





प्रतिकृया दिनुहोस्