October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

कोरोनाका मृतकको दाहसंस्कार कसरी हुन्छ ? कैलालीमा सेनाले देखायो ‘डेमो’

कोरोनाका मृतकको दाहसंस्कार कसरी हुन्छ ? कैलालीमा सेनाले देखायो ‘डेमो’

धनगढी जेठ ११(ई-रैवार) नेपालमा कोरोनाभाईरसको प्रकोप दिनप्रतिदिन झाङ्गिदै गएको छ । आईतवार दिउसो नेपालमा संक्रमितको संख्या छ सय नाघिसक्यो । सुदूरपश्चिममा पनि पछिल्ला तिनदिनयता दिनहु संक्रमित भेटिदैछन । यस्तोमा संक्रमितको मृत्यु भएमा दाहसंस्कार कसरी गर्ने ? यो बिषयमा आमचासो र चिन्ता बढ्दै गएको छ । यहि अवस्थालाई मध्येनजर गर्दै  नेपाली सेनाले कैलालीको तेघरीस्थित ब्यारेकमा यही…

गौरिफण्टाबाट भित्रिएका अछामका एकजनामा कोरोना

गौरिफण्टाबाट भित्रिएका अछामका एकजनामा कोरोना

धनगढी जेठ ११(ई-रैवार) गौरिफण्टा नाकाबाट यहि जेठ ८ गते भित्रिएका एकजनामा कोरोनाको संक्रमण देखिएको छ । धनगढी स्थित पशुपन्छी अन्वेषण प्रयोगशालाको आरटी पीसीआर मेसिनबाट परीक्षण गर्दा उनमा कोरोनाको संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। अछामको मेल्लेख गाउँपालिका-४ का ३२ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। उनी जेठ ८ गते गौरीफन्टा नाकबाट…

  • डडेल्धुरामा संक्रमितको सम्पर्कमा आएका १३६ जनाको स्वाब संकलन

    डडेल्धुरामा संक्रमितको सम्पर्कमा आएका १३६ जनाको स्वाब संकलन

    डडेल्धुरा जेठ ११(ई-रैवार) डडेल्धुराका कोरोना संक्रमित युवकको सम्पर्कमा आएका ३६ जनासहित एक सय ३६ जनाको थ्रोट स्वाब संकलन गरिएको छ। जिल्लामा पहिलो पटक शुक्रबार सरकारी कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संक्रमित युवकको सम्पर्कमा आएका ३६ जना र अन्य एक सय जना...

  • डोटीको केआईसिँहका दुई मजदुरमा आरडिटी नतिजा ‘पोजेटिभ’

    डोटीको केआईसिँहका दुई मजदुरमा आरडिटी नतिजा ‘पोजेटिभ’

    डोटी जेठ ९(ई-रैवार) डोटीमा कार्यरत दुई मजदुरको ¥यापिड डाईग्नेस्टिक टेस्ट(आरडिटी) रिपोर्ट ‘पोजेटिभ’ आएको छ । जिल्ला अस्पतालले शुक्रबार ३२ जनामा आरडिटी परिक्षण गरेको थियो । जसमध्ये दुई जनामा ‘पोजेटिभ’ देखिएको अस्पतालले जनाएको छ । पोजेटिभ देखिएका उनि जिल्लाको केआईसिंह गाउँपालिकाको...

  • उमेर १६ वर्ष, अभियोग १० गाडी चोरीको नाईके !

    उमेर १६ वर्ष, अभियोग १० गाडी चोरीको नाईके !

    धनगढी जेठ ९(ई-रैवार) उमेर १६ वर्ष, १० गाडी चोरीको अभियोग ! अभियोग अनुसारको अपराधिक कार्यको नाईके ! उपर्युक्त तथ्य कैलालीमा देखिएको हो । प्रहरीका अनुसार शुक्रबार धनगढीमा चोरीका दुईवटा कार सहित  दाङको तुल्सीपुर नगरपालिकाका १६ वर्षीय नबिन सार्की पक्राउ परे...