October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

मुख्य समाचार

सुदुरपश्चिममा थप १८ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४३ पुग्यो

सुदुरपश्चिममा थप १८ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४३ पुग्यो

धनगढी जेठ १९(ई-रैवार) सुदुरपश्चिममा आज एकै दिन थप १८ जना संक्रमित पुष्टि भएका छन् । धनगढी प्रयोगशालामा गरिएका परिक्षणमा एकै दिन १८ जनामा पोजेटिभ देखिएको हो । यो सँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ ।

बाढीले खोला किनारमा पाल टाँगेर बसेका बोगटान सडकमा कार्यरत दुई मजदुर बगायो

बाढीले खोला किनारमा पाल टाँगेर बसेका बोगटान सडकमा कार्यरत दुई मजदुर बगायो

धनगढी जेठ १९(ईरैवार)    खोलाको छेउमा पाल टाँगेर बसेका दुईजना मजदुरलाई बाढीले बगाएर बेपत्ता पारेको छ । कैलाली चुरे गाउँपालिका-१ को पातले खोलामा  गएराती आएको बाढीले सोही खोला किनारमा पाल टाँगेर बसेका सहजपुर–बोगटान-दिपायल सडकखण्डमा मजदुरी गर्ने दुई मजदुर बगाएर वेपत्ता पारेको  प्रहरीले जनाएको छ । वेपत्ता हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका -४ गुलरियाका ४५ वर्षीय कमल…

  • सरकारी निर्णय लत्याउदै कैलालीमा धमाधम काटिए हरिया साल

    सरकारी निर्णय लत्याउदै कैलालीमा धमाधम काटिए हरिया साल

    मीन बम धनगढी जेठ १८(ई–रैवार) : यहि जेठ १५ गते बसेको नेपाल सरकार मन्त्रीपरिषद्को वैठकले साललगायतका रुख कटान, संकलन, ढुवानी तथा ओसारपसारमा रोक लगाएको थियो । मन्त्रिपरिषद् बैठकले ‘देशको विभिन्न वन क्षेत्रमा साल लगायतका विभिन्न रुखहरू कटान, संकलन, ढुवानी तथा...

  • संविधान संशोधन प्रस्ताव संसदमा पेश

    संविधान संशोधन प्रस्ताव संसदमा पेश

    काठमाण्डौं जेठ १८(ई-रैवार) संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा पेस भएको छ । कानुनमन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ संसद्मा पेस गरेकी हुन् ।

  • बाजुरामा कोरोना आशंकामा आईसोलेसन भर्ना गरिएका बालिकाको मृत्यु

    बाजुरामा कोरोना आशंकामा आईसोलेसन भर्ना गरिएका बालिकाको मृत्यु

    बाजुरा जेठ १८(ई-रैवार) कोरोनाको आशंकामा बाजुरा जिल्ला अस्पतालको आईसोलेसनमा भर्ना गरिएका बालिकाको मृत्यु भएको छ।  बुढिगंगा नगरपालिका १ का दुई वर्षीय बालिकाको आईतवार बिहान मृत्यु भएको हो। अस्पतालको आईसोलेसन भर्नापछि ति बालिकाको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि धनगढी...

  • डडेल्धुराको क्वारेन्टाईनमा रहेका बालकको मृत्यु

    डडेल्धुराको क्वारेन्टाईनमा रहेका बालकको मृत्यु

    डडेल्धुरा जेठ १८(ईरैवार) भारतबाट भित्रिएर डडेल्धुरामा क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका-३ छ वर्षीय बालकको मृत्यु भएको हो । उनि आमाबुवासंगै डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिए । क्वारेन्टाईनमै रहेको अवस्थामा मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम...

  • नेपालमा लकडाउन जेठ मसान्तसम्मका लागि थपियो

    नेपालमा लकडाउन जेठ मसान्तसम्मका लागि थपियो

    काठमाण्डौं जेठ १७(ई-रैवार) सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको एक मन्त्रीले बताए । सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २०...