October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

मुख्य समाचार

नेपालमा एकैदिन ५८६ कोरोना संक्रमित पुष्टि, कुलसंख्या सातहजार नाघ्यो

नेपालमा एकैदिन ५८६ कोरोना संक्रमित पुष्टि, कुलसंख्या सातहजार नाघ्यो

धनगढी असार ३(ई-रैवार) नेपालमा आज एकैदिन पाँच सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा पाँच सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। यो संख्या हाल सम्मकै उच्च रहेको छ। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या सात हजार…

‘कन्ट्याक्ट ट्रेसिङ’को १३ दिनपछि रिपोर्ट आउदा डोटीका १४ जना संक्रमित घरघरमा

‘कन्ट्याक्ट ट्रेसिङ’को १३ दिनपछि रिपोर्ट आउदा डोटीका १४ जना संक्रमित घरघरमा

डोटी असार १(ई-रैवार) गत जेठ १९ गते शिखर नगरपालिका–३ का २५ वर्षिय युवामा कोरोना पुष्टि भयो । उनी डोटीको पहिलो संक्रमित थिए । त्यसअघि ११ गते गौरिफण्टा नाकाबाट श्रीमती र छोरासहित नेपाल भित्रिएका उनी १२ गतेदेखी शिखर नगरपालिकाले बनाएको क्वारेन्टीनमा थिए । १६ गते साँझ उनको छोरामा स्वास्थ्य समस्या देखिएपछि छोरा र श्रीमतीसहित तिनजनालाई जिल्ला…

  • सुदूरपश्चिममा एकैदिन ६८ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिममा एकैदिन ६८ जनामा कोरोना पुष्टि

    धनगढी असार १(ई-रैवार) सुदूरपश्चिममा आज ६८ जनामा कोरोना पुष्टि भएको छ। धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६८ जनामा कोरोना पुष्टि भएको हो। बैतडी २१, डोटीका २०, कैलालीका १३, कञ्चनपुरका ११ र अछामका तीन जनामा कोरोना पुष्टि भएको हो। यो...

  • सुदूरपश्चिम प्रदेश सरकारको बजेट आज आउदै

    सुदूरपश्चिम प्रदेश सरकारको बजेट आज आउदै

    धनगढी असार १(ई-रैवार) आगामी आर्थिक वर्ष २०७७/७८ को सुदूरपश्चिम प्रदेश सरकारले सोमबार (आज) बजेट ल्याउदैछ । प्रदेश सभा सचिवालयका अनुसार दिउँसो चारबजे प्रदेश  सभामा बजेट प्रस्तुत हुने कार्यक्रम छ । प्रदेश सरकार स्रोतको अनुसार  ३३ अर्बको हाराहारीमा  बजेट आउनसक्ने जनाएको छ...

  • संविधान संशोधन प्रस्ताव प्रतिनिधी सभाबाट अनुमोदन

    संविधान संशोधन प्रस्ताव प्रतिनिधी सभाबाट अनुमोदन

    काठमाण्डौँ जेठ ३१ (ई-रैवार) लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ । शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो । बैठकमा...

  • सरसफाई र खाजा सामाग्रीसहित क्वारेन्टीन निरिक्षण गर्दै बोगटान कांग्रेस

    सरसफाई र खाजा सामाग्रीसहित क्वारेन्टीन निरिक्षण गर्दै बोगटान कांग्रेस

    डोटी जेठ ३१(ई–रैवार) नेपाली कांगे्रस बोगटान फुड्सिल गाउँपालिकाका नेताहरु केहीदिनयता खाजा र सरसफाई सामाग्रीसहित धमाधम क्वारेन्टीन धाईरहेका छन् । विपद्मा जनतासंगै जान र जनताका पीरमर्काहरु बुझ्न कांग्रेस क्वारेन्टीनमा पुगिरहेको नेपाली कांग्रेसका गाउँपालिका संयोजक शेरबहादुर बमले बताए । ‘हरकोही परिस्थितीमा कांग्रेस...

  • नेपालमा एकैदिन थपिए ४४८ जना कोरोना संक्रमित, कुल संख्या पाँचहजार नाँघ्यो

    नेपालमा एकैदिन थपिए ४४८ जना कोरोना संक्रमित, कुल संख्या पाँचहजार नाँघ्यो

    धनगढी जेठ ३०(ई-रैवार) नेपालमा शुक्रबार ४४८  जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। यो दैनिक वृद्धि अहिलेसम्मकै बढी हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा ४४८ जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या...