अमेरिकी दुतावासले प्रयोगमा ल्यायो नेपालको नयाँ नक्शा
- Eraibar
- २०७७ असार १, सोमबार २२:१९
- 30 Shares

काठमाण्डौं असार १(ई-रैवार)
काठमाण्डौंस्थित अमेरिकी राजदूतावासले नेपालकाे नयाँ नक्सा प्रयाेगमा ल्याएकाे छ। सोमवार सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट गर्दा दूतावासले नेपालको नयाँ थपिएको भुगोलसहितको नक्शा प्रयोग गरेको छ ।
अमेरिकी दूतावास नेपालको नयाँ नक्शि प्रयोग गर्ने पहिलो दूतावास पनि बनेको छ ।
हालै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएकाे नक्सा शनिवार प्रतिनिधिसभाले पारित गरेकाे थियो।
- नेपाल प्रहरीका अनलाइन सेवा अवरुद्ध, ट्राफिक जरिवाना तिर्नेदेखि भर्नासम्ममा समस्या
- शिक्षकको विशेष बढुवा अब जिल्लाबाटै, ६ हजार उजुरीको पुनरवलोकन तीव्र बनाउँदै आयोग
- अब काठमाडौंबाटै अन्य जिल्लाको नागरिकताको प्रतिलिपि, कुन प्रदेशका लागि कुन कार्यालय ?
- लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरसहित ५ जनाविरुद्ध किर्ते मुद्दा
- सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९



प्रतिकृया दिनुहोस्