विपद व्यवस्थापन योजना तयार, सुरक्षा निकायलाई हाईअलर्टमा बस्न निर्देशन
धनगढी, असार २७ (ई-रैवार) कैलालीमा प्राकृति विपद व्यवस्थापनका पूर्व योजना तयार गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्ला विपद व्यवस्थापन समितिको बैठकबाट विपद प्रतिकार्यका योजना पारित गर्दै सोही अनुसारका तयारी थालिएको हो । केही दिन यता परेको अविरल वर्षाका कारण...




