October 29, 2026, Thursday
२०८३ कार्तिक १३

मुख्य समाचार

कञ्चनपुरमा सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि भएन रोपाइँ

कञ्चनपुरमा सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि भएन रोपाइँ

महेन्द्रनगर : मनसुनका देखिएको असन्तुलन र खडेरीका कारण कञ्चनपुरमा असार मध्यसम्म ५० प्रतिशत पनि रोपाइँ भएको छैन। गत वर्ष असार १५ अर्थात् धान दिवस मनाइरहँदा कञ्चनपुरमा ६५ प्रतिशत रोपाइँ सकिएको थियो। जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष समयमा वर्षा नहुँदा जिल्लाभरमा ४५ प्रतिशत रोपाइँ भएको छ। केन्द्रका प्रमुख धर्म साउँदले मनसुनमा भएको ढिलाइका कारण…

रास्वपा महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने

रास्वपा महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने भएको छ। शुक्रबार सकिएको महाधिवेशनबाट निर्वाचित ९९ केन्द्रीय सदस्य तथा ७ पदाधिकारीको शपथ बुधबार हुने निश्चित भएको नवनिर्वाचित महामन्त्री विपिन आचार्यले बताएका हुन। शपथपछि नवनिर्वाचित केन्द्रीय समितिको बैठक समेत बस्ने उनले बताए। उनका अनुसार त्यसपछि मात्रै बाँकी केन्द्रीय सदस्य तथा…

  • सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार दलबीच मतभेद, बजेटमाथि छलफल अनिश्चित

    सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार दलबीच मतभेद, बजेटमाथि छलफल अनिश्चित

    धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफल अनिश्चित बनेको छ ।  सत्ता साझेदार एमाले संसदीय दलले नै बजेटमा संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेपछि प्रदेशसभामा बजेटमाथि छलफल प्रभावित भएको हो । त्यसैमा सत्तासमिकरण फेरबदलको चर्चासमेत चलिरहेको...

  • कैलालीको अत्तरियामा झण्डै साढे तीन किलो चरेससहित तीन जना पक्राउ

    कैलालीको अत्तरियामा झण्डै साढे तीन किलो चरेससहित तीन जना पक्राउ

    धनगढी : कैलालीको अत्तरियामा एकै दिन झण्डै साढे तीन किलो लागुऔषध चरेससहित तीन जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जनसम्पर्क तथा मिडिया समन्वय शाखाले दिएको जानकारी अनुसार प्रहरीले अत्तरिया बजारका छुट्टाछुट्टै स्थानबाट तीन जनालाई चरेससहित पक्राउ गरेको...

  • देशैभर फैलिँदै मनसुन, प्राधिरकणले भन्यो- सतर्क रहनू

    देशैभर फैलिँदै मनसुन, प्राधिरकणले भन्यो- सतर्क रहनू

    काठमाडौँ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशैभर मनसुन फैलिँन लागेको बताएको छ । मौसम महाशाखाले आज (सोमबार) बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार मनसुन पुग्न बाँकी रहेका गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण स्थानमा पनि मनसुनी...

  • रास्वपामा १८ वर्षमुनिका ३५ हजार सदस्य : कानुन र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन

    रास्वपामा १८ वर्षमुनिका ३५ हजार सदस्य : कानुन र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन

    काठमाडौँ : कानुन कार्यान्वयन गराउने सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नै मुलुकको कानुन र अन्तर्राष्ट्रिय महासन्धिविपरीत १८ वर्षभन्दा मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएकामा राजनीतिक दलहरू, सांसद र अधिकारकर्मीले आपत्ति जनाएका छन् । रास्वपाका निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रथम महाधिवेशनको बन्दसत्रमै...

  • वामपन्थी दल : अहंकारले अलग, संकटपछि सहकार्यको खोजी

    वामपन्थी दल : अहंकारले अलग, संकटपछि सहकार्यको खोजी

    काठमाडौँ : रास्वपा नेतृत्वको सरकारले अघिल्ला सरकारका निर्णय खोतल्न थालिरहेकै बेला एमाले र नेकपाका शीर्ष नेता सहकार्यको विन्दु खोज्न थालेका छन् । संसद् र सडकमा सहकार्य गरेर सरकारका कदमविरुद्ध मोर्चाबन्दी गर्ने उद्देश्यसहित दुवै दलले गृहकार्य गरिरहेका छन् । आगामी स्थानीय तह र...