October 29, 2026, Thursday
२०८३ कार्तिक १३

मुख्य समाचार

सुदूरपश्चिम सरकारलाई १ करोड हस्तान्तरण

सुदूरपश्चिम सरकारलाई १ करोड हस्तान्तरण

  धनगढी, श्रावण ३  (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारलाई १ करोड रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ । कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा उपचार कोषको लागि सूर्य नेपालले प्रदेश सरकारलाई सहयोग रकम हस्तान्तरण गरेको हो । सूर्य नेपालका क्षेत्रीय प्रबन्धक दामोदर शर्मा, न्यू शिव ट्रेडर्सका धर्मानन्द मिश्र, रविन्द्र ट्रेडर्स महेन्द्रनगरका जगराज पाण्डे लगायतको टोलीले शनिवार…

करेण्ट लागेर एक मजदुरको मृत्यु

करेण्ट लागेर एक मजदुरको मृत्यु

  धनगढी, श्रावण ३  (ई-रैवार) गोदावरीको गेटमा निर्माणाधिक गेटा मेडिकल कलेजमा करेण्ट लागेर एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा मेडिकल कलेजमा कार्यरत मज्दुर रहेका प्रहरीले जनाएको हो । मृत्यु हुनेमा मेडिकल कलेजमा कार्यरत कञ्चनपुर कृष्णपुर नगरपालिका–७ का १७ बर्षे रविन्द्र बम रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ज्ञानबहादुर विष्टले बताए । प्रहरी प्रहरी…

  • सुदूरपश्चिम प्रदेश सरकारको ६३ प्रतिशत बजेट खर्च

    सुदूरपश्चिम प्रदेश सरकारको ६३ प्रतिशत बजेट खर्च

      धनगढी, साउन २ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक बर्ष २०७६–०७७ मा करिब ६३ प्रतिशत बजेट खर्च गरेको छ । चालुतर्फ ५५.६७ प्रतिशत र पुँजीगततर्फ ७१.०८ प्रतिशत गरि जम्मा ६२.८२ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको...

  • कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ४० पुग्यो

    कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ४० पुग्यो

      धनगढी, साउन २ (ई-रैवार) नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीका ७३ वर्षीय वृद्धको कोरोनाका कारण मृत्यु भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ७३...

  • अनलाईन कक्षाहरु तत्काल सुचारु गर्न सरोकारवालाहरुको माग

    अनलाईन कक्षाहरु तत्काल सुचारु गर्न सरोकारवालाहरुको माग

    काठमाडौं, साउन २ (ई-रैवार) सरोकारवाला तथा विज्ञहरुले निजी विद्यालयहरूले साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु तत्काल सुचारु गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले एन–प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी गरेर बन्द गरेको अनलाईन कक्षाहरु...

  • कारागारका दुई जनामा कोरोना संक्रमण

    कारागारका दुई जनामा कोरोना संक्रमण

    नेपालगञ्ज, साउन २ (ई-रैवार) बाँकेको नेपालगञ्ज कारागारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा नेपालगन्ज कारागारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालगन्ज कारागारमा रहेका एक जना थुनुवा र...

  • मौद्रिक नीति सार्वजनिक, कर्जाको ब्याज तिर्ने समय थप

    मौद्रिक नीति सार्वजनिक, कर्जाको ब्याज तिर्ने समय थप

    काठमाडौं, साउन २ (ई-रैवार) नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ मौद्रिक नीति केन्द्रित गरिएको बताएका छन । सरकारले चालू आर्थिक वर्षमा...