जोखिम न्यूनीकरणका लागि प्रशासनले हप्तामा दुई दिन स्थानीय तहगत सेवा दिने
कञ्चनपुर, साउन १६ (ई-रैवार) कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि प्रशासनले हप्तामा दुई दिन स्थानीय तहगत रुपमा नागरिकलाई सेवा दिने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि फरकफरक बारमा र फरकफरक स्थानीय तहका नागरिकलाई सेवा...




