October 29, 2026, Thursday
२०८३ कार्तिक १३

मुख्य समाचार

शहीद भीमदत्त पन्तको ६८ औं स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै

शहीद भीमदत्त पन्तको ६८ औं स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै

  डडेल्धुरा, साउन १७ (ई-रैवार) शहीद भीमदत्त पन्तको आज ६८ औं स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । गरीब र किसानका पक्षमा संघर्ष गर्दागर्दै तत्कालीन शासकले भारतिय सैनिकको सहयोगमा उनको हत्या गरेको सम्झनामा हरेक बर्ष साउन १७ गते विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाइँदै आईरहेको हो । स्मृति दिवसको अवसरमा बिहान ७ बजे डडेल्धुराको बागबजारस्थित पन्तको…

पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा ५३ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा ५३ जनामा कोरोना पुष्टि

  धनगढी, साउन १७ (ई-रैवार) सुदूरपश्चिममा आज थप ५३ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ८९ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका सुदूरपश्चिमका थप ५३ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिकाका २७ र भजनी नगरपालिकाका ३ गरी…

  • उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

    उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

      दाङ, साउन १७ (ई-रैवार) दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उपाध्यायलाई १ लाख २४ हजार ७५० रुपैयाँ नगद र फिक्स डिपोजिट तथा बैंक डिपोजिट सहित १३...

  • दार्चुलामा बेवारिसे यार्सागुम्बा बरामद

    दार्चुलामा बेवारिसे यार्सागुम्बा बरामद

      दार्चुला, साउन १७ (ई-रैवार) दार्चुलामा बेवारिसे अवस्थामा रहेको यार्सागुम्बा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयले सदरमुकाम खलङ्गाबाट बेवारिसे अवस्थामा यार्सागुम्बा बरामद गरेको हो । बरामद गरेको यार्सागुम्बालाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयलाई बुझाइएको प्रहरी नायब उपरीक्षक पदमबहादुर...

  • आजदेखि विराटनगरमा दुई साता लकडाउन

    आजदेखि विराटनगरमा दुई साता लकडाउन

      विराटनगर, साउन १७ (ई-रैवार) विराटनगर महानगरपालिकामा आज शनिबारदेखि दुई साताका लागि लकडाउन सुरु भएको छ । समुदायमा कोरोना फैलिएको निष्कर्ष निकाल्दै महानगरपालिकाले शनिबारदेखि दुई सातासम्म लकडाउन गर्ने निर्णय गरेको हो । विराटनगर महानगरपालिका स्तरीय कोरोना संकट व्यवस्थापन समितिको शुक्रबारको...

  • सातै प्रदेशमा सूचना आयोग विस्तार आवश्यक : सूचना आयोग

    सातै प्रदेशमा सूचना आयोग विस्तार आवश्यक : सूचना आयोग

    काठमाण्डौ, साउन १७ (ई-रैवार) राष्ट्रिय सूचना आयोग सातवटै प्रदेशमा विस्तार गर्नु आवश्यक रहेको आयोगका पदाधिकारीले बताएका छन् । आयोगद्वारा शुक्रबार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा आयोगका पदाधिकारीले प्रदेशमा आयोग विस्तारका लागि यसको विद्यमान ऐनमा संशोधनको आवश्यकता रहेको औल्याए  । आयोगका प्रमुख...

  • कञ्चनपुरमा ५५ वर्षीया महिलाको हत्या, छोरासहित दुई जना पक्राउ

    कञ्चनपुरमा ५५ वर्षीया महिलाको हत्या, छोरासहित दुई जना पक्राउ

      कञ्चनपुर, साउन १७ (ई-रैवार) कञ्चनपुरको बेलौरीमा गएराति एक ५५ वर्षीया महिलाको हत्या भएको छ । भने उनका श्रीमान् गम्भीर घाईते अबस्थामा फेला परेका छन  । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गएराति ५५ वर्षीया बेलु खातीको हत्या गरेको आशंकामा उनका छोरासहित...

  • बाढीमा बगेर बेपत्ता भएका तेस्रो व्यक्तिको शव भेटियो

    बाढीमा बगेर बेपत्ता भएका तेस्रो व्यक्तिको शव भेटियो

      टीकापुर, साउन १६ (ई-रैवार)  बाढीमा बगेर बेपत्ता भएका तेस्रो व्यक्तिको शव भेटिएको छ । भजनी नगरपालिका–८ सुनाहाफाँटादेखी करिव एक किलोमिटर दक्षिणतर्फ चक्र विकको शव अपरान्ह तिर भेटिएको हो । इलाका प्रहरी कार्यालय भजनीका इञ्चार्ज प्रहरी निरिक्षक जनक धामीका अनुसार ...

  • प्रशासनद्वारा आकस्मिक बाहेक सबै सवारी पास बन्द

    प्रशासनद्वारा आकस्मिक बाहेक सबै सवारी पास बन्द

      धनगढी, साउन १६ (ई-रैवार) जिल्ला प्रशासन कार्यालय कैलालीले आकस्मिक अवस्था बाहेक अन्य सवारी पास वन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले अन्य जिल्लामा आवतजावत गर्न आकस्मिक अवस्था बाहेक अन्य सवारी पास उपलब्ध नगराउने जनाएको हो । सवारी पास...