October 29, 2026, Thursday
२०८३ कार्तिक १३

मुख्य समाचार

कोरोना नियन्त्रणका लागि सरकारलाई कांग्रेसका १३ सुझाव, नागरिकलाई चार अपिल

कोरोना नियन्त्रणका लागि सरकारलाई कांग्रेसका १३ सुझाव, नागरिकलाई चार अपिल

  काठमाडौं,साउन २६  (ई-रैवार) प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संवेदनाहिन सरकारका कारण कोरोना संक्रमणले व्यापक रुप लिन सक्ने भन्दै आमनागरिकसँग आ–आफ्नाे सुरक्षाका लागि सजगता अपनाउन आग्रह गरेको छ । कांग्रेसले गठन गरेकाे कोभिड—१९ अनुगमन समितिले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेर आमनागरिकसँग कोरोना भाइरसको महामारीबाट जोगिनका लागि सुरक्षा सजगता अपनाउन आग्रह गरेको हो…

नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो, पछिल्लो २४ घण्टामा ३ सय ३८ संक्रमित थपिए

नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो, पछिल्लो २४ घण्टामा ३ सय ३८ संक्रमित थपिए

  धनगढी, साउन २६  (ई-रैवार) नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्याङ्क अनुसार नेपालमा कुल कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ३८ जना संक्रमित थपिएसँगै कुल कोरोना संक्रमितको संख्या २३ हजार…

  • क्यान्सर पिडित सुशिलालाई उपचार सहयोग

    क्यान्सर पिडित सुशिलालाई उपचार सहयोग

    जीवन बोहरा जोरायल साउन २६(ई–रैवार) : क्यान्सर रोगबाट ग्रस्त भएर उपचारमा रहेकी जोरायल गाउँपालिका–१ गोगनपानीकी ३६ वर्षिया सुशिला मल्लको उपचारमा सहयोग जुटेको छ । साउदी अरेबियामा बस्दै आएका चक्र मल्ल तथा सामाजिक अभियन्ताहरुले सुशिलाको उपचारका लागि सहयोग जुटाएर पठाएका छन्...

  • अवैध बन्दुकको छर्रा लागेर बालिका घाईते

    अवैध बन्दुकको छर्रा लागेर बालिका घाईते

    डोटी साउन २६(ई–रैवार) बादर धपाउन पड्काईएको अवैध बन्दुकको छर्रा लागेर एक बालिका घाईते भएकी छन् । केआईसिँह गाउँपालिका–३ दल्लकी १४ वर्षीय जानकी ऐर घाइते भएकी हुन् । आईतबार बारीमा बादरहरु आएपछि धपाउन स्थानीय ४३ वर्षीय शेरबहादुर ऐरले भरुवा बन्दुक पड्काएका...

  • बुढिगंगा नदीको बाढीले घर बगाउँदा वडाअध्यक्षकी आमा बेपत्ता

    बुढिगंगा नदीको बाढीले घर बगाउँदा वडाअध्यक्षकी आमा बेपत्ता

      बाजुरा, साउन २६  (ई-रैवार) लगातारको अविरल वर्षाका कारण बाढीले बगाएर एक महिला बेपत्ता भएकी छन । । आइतबार रातीदेखि परेको अविरल वर्षापछि आएको बाढीले बडिमालिका नगरपालिका वडा नम्बर २ का अध्यक्ष डम्मर महतकी आमालाई बगाएर बेपत्ता बनाएको हो ।...

  • बुद्धको जन्मभूमी बहसको विषय नै हुन सक्दैन् : नेपाल सरकार

    बुद्धको जन्मभूमी बहसको विषय नै हुन सक्दैन् : नेपाल सरकार

      काठमाडौं, साउन २५ (ई-रैवार) सरकारले भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा बहसको विषय हुन नसक्ने स्पष्ट पारेको छ । परारष्ट्र मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै बुद्धकाको जन्मभूमीबारे राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कुनै बहस र विवाद नरहेको प्रष्ट...

  • पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण

    पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण

      धनगढी, साउन २५ (ई-रैवार) नेपालमा आइतबार थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९ सय ७२ पुगेको छ । २४ घन्टामा देशका विभिन्न...