आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै, राष्ट्रपति भण्डारीद्वारा शुभकामना
धनगढी,साउन २७ (ई-रैवार) आज देशभर भगवान् श्रीकृष्णको जन्मदिन वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन...


