सफाइ पाएर धरौटी बुझाउन नसक्दा विप्लव नेता पुन: कारागार चलान
- Eraibar
- २०७७ श्रावण २६, सोमबार २०:१६
- 41 Shares

धनगढी, साउन २६ (ई-रैवार)
सफाइ पाएर धरौटी बुझाउन नसक्दा विप्लव नेता पुन : कारागार चलान भएका छन ।
धनगढीबाट पक्राउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन कारागार चलान भएका हुन् ।
जिल्ला अदालत कैलालीमा आज भएको थुनछेक बहसपछि नेता पुनसँग ५० हजार धरौटी माग भएकोमा नबुझाएपछि कारागार चलान गरिएको हो । अदालतका सूचना अधिकारी नरबहादुर नेगीका अनुसार पुनलाई ५० हजार धरौटी तिराएर तारेखमा छोड्ने आदेश भए पनि रकम नबुझाएपछि कारागार चलान गरिएको हो ।
पुनलाई गत असार ३१ मा प्रहरीले धनगढीको कनरीबाट पक्राउ गरेको थियो। कटुवा पेस्तोल र गोलीसहित पुन र उनकी श्रीमती पूर्णिमा धामीलाई पक्राउ गरेको थियो । अदालतले पुनकी श्रीमती धामीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्