October 31, 2026, Saturday
२०८३ कार्तिक १५

मुख्य समाचार

कार्यदलको प्रतिवेदन कार्यान्वयनबारे ओली–प्रचण्डबीच छलफल शुरू

कार्यदलको प्रतिवेदन कार्यान्वयनबारे ओली–प्रचण्डबीच छलफल शुरू

   काठमाडौं, भदौ ९  (ई-रैवार) कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयनबारे नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल शुरू भएको छ । ओलीलाई भेट्न प्रचण्ड मंगलवार बिहान बालुवाटार पुगेका हुन् । नेकपाभित्रको विवाद समाधानका लागि सुझाव दिन महासचिव विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले शनिवार आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको थियो । प्रतिवेदनमा दुई अध्यक्षले…

आइसोलेसनमै एक महिलाको मृत्यु

आइसोलेसनमै एक महिलाको मृत्यु

  धनगढी,  भदौ ९  (ई-रैवार) आईसोलेसनमा रहेकी एक महिलाको मृत्यु भएको छ। कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर ११ को आईसोलेसनमा रहेकी ३५ बर्षीया महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दानबहादुर रोकायाका अनुसार उनी मृगौला रोगबाटग्रस्त थिईन् । श्रीमान र छोरासहित घोडाघोडीमा आफन्तको घर आएकी थिईन्,’ उनले भने, ‘श्रीमान र छोरामा…

  • चट्याङले एकको मृत्यु, दुई जना घाइते

    चट्याङले एकको मृत्यु, दुई जना घाइते

      कञ्चनपुर, भदौ ९  (ई-रैवार) चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । भने दुईजना घाइते भएका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका– १ बैशाखीमा चट्याङ लागेर एकजनाको मृत्यु र दुईजना घाइते भएका हुन्। सोमबार राति च्टयाङ लागेर घाइते भएका २२ वर्षीय...

  • गौरा पर्वको आज तेस्रो दिन : गौरादेवीलाई गौराघरमा भित्र्याउदै 

    गौरा पर्वको आज तेस्रो दिन : गौरादेवीलाई गौराघरमा भित्र्याउदै 

      धनगढी, भदौ ९  (ई-रैवार) सुदूरपश्चिममा मनाइने गौरापर्वको आज तेस्रो दिन ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउदै छन्। स्थानीय भाषामा भितरीकी गौरा अथवा “ठूली गौरा ”भनिने आजको दिनलाई ब्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन्। ब्रतालु महिलाहरुले बिहानै नुवाईधुवाई गरेर...

  • धनगढीमा ३ जना शिक्षिकामा कोरोना संक्रमण पुष्टि

    धनगढीमा ३ जना शिक्षिकामा कोरोना संक्रमण पुष्टि

      धनगढी, भदौ ८ (ई-रैवार) धनगढीमा ३ जना शिक्षिकामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीमा अध्यापन गराउँदै आएकी ३ जना शिक्षिकामा कोरोना संक्रमण पुष्टि भएको हो । धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायका अनुसार पहिलो पटक शनिवार...

  • डोटीको पिसिआर मसिन सुचारु

    डोटीको पिसिआर मसिन सुचारु

      डोटी, भदौ ८ (ई-रैवार) डोटी जिल्ला अस्पतालमा बिग्रिएको पिसिआर मसिन बनेको छ । पिसिआर परीक्षणका लागि काम भईरहेकै बेला शनिबार बेलुकी एक्कासी धुवाँ निस्किएपछि काम ठप्प भएको थियो । पिसिआर प्रयोगशालाको बायो सेफ्टी क्याबिनेटमा एक्कासी धुवाँ निस्किएपछि विद्युतीय समस्या...

  • प्रहरीमाथि हातपातको आरोपमा ४ पक्राउ

    प्रहरीमाथि हातपातको आरोपमा ४ पक्राउ

      महेन्द्रनगर, भदौ ८ (ई-रैवार)  प्रहरीमाथि हातपातको आरोपमा ४ जना पक्राउ परेका छन । माहाकाली नगरपालिकाको ईलाका प्रहरी कार्यालयले प्रहरीमाथि हातपात गरिएछि ४ जनालाई पक्राउ गरेको हो । माहाकाली नगरपालिका–८ सुन्दरनगरमा सोमबार विहान ११ बजे स्थानीय गणेश खत्रीलाई कुटपिट गरिएपछि...

  • नेपालमा थप ८ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १ सय ५७ पुग्यो

    नेपालमा थप ८ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १ सय ५७ पुग्यो

      काठमाडौं, भदौ ८ (ई-रैवार)  कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५ जिल्लामा ८ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस...