डोटी अस्पतालको प्रयोगशालामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि
डोटी, भदौ ९ (ई-रैवार) डोटी जिल्ला अस्पतालको प्रयोगशालामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डोटीले विज्ञप्ती जारी गर्दै पछिल्लो पटक परीक्षण गरिएका ५९ जनाको रिपोर्ट सार्वजनिक गरेको हो । अस्पतालको प्रयोगशालाका इन्चार्ज शौरभ श्रेष्ठले...




