October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

मुख्य समाचार

कटुवा पेस्तोलसहित कञ्चनपुरमा चार जना पक्राउ

कटुवा पेस्तोलसहित कञ्चनपुरमा चार जना पक्राउ

कञ्चनपुर : कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जना युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–१८ स्थित सालघारी क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार विशेष सुराकीका आधारमा साउन २५ गते दिउँसो करिब ४ बजे सालघारी क्षेत्रमा शंकास्पद अवस्थामा रहेका युवाहरूको मोबाइल जाँच गर्दा कटुवा…

फेरीको भरमा स्वामीकार्तिकका स्याउ किसान, बजार पुग्नै कठिन

फेरीको भरमा स्वामीकार्तिकका स्याउ किसान, बजार पुग्नै कठिन

बाजुरा : बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिकाका स्याउ किसान यतिबेला बारीमा फलेको स्याउ बजारसम्म पुर्‍याउने चिन्तामा छन्। स्याउ उत्पादनका लागि अनुकूल मानिएको यस क्षेत्रमा बारीमा लटरम्म स्याउ फले पनि कर्णाली नदीमा पक्की पुल नहुँदा किसानले सहज रूपमा बजारसम्म पुर्‍याउन सकेका छैनन्। कर्णाली नदीपारि पर्ने गाउँपालिकाका अधिकांश बस्ती सडक सञ्जालसँग जोडिएका छन्। तर सडक…

  • डोटीमा संस्थागत सुत्केरीको लक्ष्यलाई चुनौती : ४३ महिला घरमै सुत्केरी

    डोटीमा संस्थागत सुत्केरीको लक्ष्यलाई चुनौती : ४३ महिला घरमै सुत्केरी

    डोटी : सरकारले सुरक्षित मातृत्व र पूर्ण संस्थागत सुत्केरी सुनिश्चित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि डोटीमा घरमै सुत्केरी हुने क्रम अझै रोकिएको छैन। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा जिल्लाका ४३ जना महिलाले स्वास्थ्य संस्था पुग्नुअघि...

  • कोलोम्बियामा दशककै शक्तिशाली भूकम्प, हालसम्म १११ जनाको मृत्यु

    कोलोम्बियामा दशककै शक्तिशाली भूकम्प, हालसम्म १११ जनाको मृत्यु

    काठमाडौँ : दक्षिण अमेरिकी मुलुक कोलोम्बियामा सोमबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।  भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट करिब २८० किलोमिटर पश्चिममा रहेको उत्तरपश्चिमी चोको क्षेत्रको सान होसे डेल पालमारमा...

  • देशभर कक्षा ५ सम्म आन्तरिक परीक्षा नलिन सर्कुलर, अब कसरी हुन्छ मूल्यांकन ?

    देशभर कक्षा ५ सम्म आन्तरिक परीक्षा नलिन सर्कुलर, अब कसरी हुन्छ मूल्यांकन ?

    काठमाडौं : देशभरका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई कक्षा ५ सम्म कुनै पनि प्रकारको आन्तरिक वा त्रैमासिक परीक्षा नलिन निर्देशन दिइएको छ। सरकारको पछिल्लो निर्णय कार्यान्वयन गर्दै जिल्ला शिक्षा विकास तथा समन्वय एकाइहरूले बालबालिकामा हुने मनोवैज्ञानिक दबाब अन्त्य गर्न परीक्षा प्रणाली बन्द...

  • सन्दीपको कप्तानीमा ओडिआई टोलीको घोषणा, एकदिवसीय मान्यता जोगाउने चुनौती

    सन्दीपको कप्तानीमा ओडिआई टोलीको घोषणा, एकदिवसीय मान्यता जोगाउने चुनौती

    काठमाडौं : सन्दीप लामिछानेले ४ वर्षपछि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेट टोलीको कप्तानमा पुनरागमन गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले २६ वर्षिय सन्दीपलाई एक दिवसीय टिमको कप्तान चयन गरेको हो । क्यानले आज सन्दिप कप्तानीमा मलेसियामा हुने एसीसी पुरुष प्रिमियर कपको लागि...

  • बाजुरामा रोकिराखेको बसमाथि बजारियो ढुंगा

    बाजुरामा रोकिराखेको बसमाथि बजारियो ढुंगा

    बाजुरा : बाजुरामा रोकिराखेको बसमाथि ढुंगा बजारिएको छ । प्रहरीका अनुसार बाजुराको जगन्नाथ गाउँपालिका–५ भुकाह खोलामा रोकिराखेको बसमाथि ढुंगा बजारिएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराकी डीएसपी शैलेश्वरी बोहराका अनुसार भे १ ख २८३१ नम्बरको रोकिराखेको बसमाथि ढुंगा बजारिएको जानकारी...

  • अनलाइन ठगीको सञ्जाल : विवाहको प्रलोभनमा एक महिलाले गुमाइन् ३१ लाख

    अनलाइन ठगीको सञ्जाल : विवाहको प्रलोभनमा एक महिलाले गुमाइन् ३१ लाख

    काठमाडौं : प्रविधिको विकाससँगै पछिल्लो समय अनलाइन ठगी (साइबर क्राइम) का नयाँ र जटिल रूप सतहमा देखिन थालेको छ । सामाजिक सञ्जालमार्फत हुने यस्ता ठगीको एउटा भयावह उदाहरण हो, हालै कास्कीमा एक महिलाले अपरिचित व्यक्तिको प्रलोभनमा परेर ३१ लाख रुपैयाँ...