October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

मुख्य समाचार

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न निर्वाचन आयोगले गठन गर्‍यो दुई समिति

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न निर्वाचन आयोगले गठन गर्‍यो दुई समिति

काठमाडौं : निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न कानुनी र सूचना प्रविधिसम्बन्धी विषयमा अध्ययन गर्न दुई छुट्टाछुट्टै समिति गठन गरेको छ। आयोगको आज बसेको बैठकले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न आवश्यक कानुनी तथा सूचना प्रविधिको क्षेत्रमा गर्नुपर्ने सुधारका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न दुई समिति गठन गर्ने निर्णय…

मुख्यमन्त्री शाह राजीनामा दिने तयारीमा, बोलाए संसदीय दलको बैठक

मुख्यमन्त्री शाह राजीनामा दिने तयारीमा, बोलाए संसदीय दलको बैठक

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने तयारी गरेका छन्। नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाहले बुधबार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएका हुन्। बजेटको विषयमा विवाद बढेपछि मुख्यमन्त्री शाहले गत ३१ असारमा नेकपा एमालेका चार मन्त्रीलाई पदबाट बर्खास्त गरेका थिए। त्यसै दिन एमालेले शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने…

  • सुदूरपश्चिम प्रदेशका निजी अस्पतालमा इजाजत एउटा, सेवा अर्कै : नियमन फितलो

    सुदूरपश्चिम प्रदेशका निजी अस्पतालमा इजाजत एउटा, सेवा अर्कै : नियमन फितलो

    धनगढी : सुदूरपश्चिम प्रदेशका निजी अस्पतालमा इजाजतअनुसारको सेवाभन्दा बाहिर गएर जटिल शल्यक्रिया र विशिष्टीकृत उपचार भइरहेको पाइएको छ। १५ र २५ शय्याको अनुमति लिएर सञ्चालित अस्पतालले समेत आफ्नो स्वीकृत क्षमताभन्दा बाहिरका सेवा दिँदा नियामक निकायको अनुगमन र कारबाही प्रभावकारी हुन...

  • एमाले डोटीका पूर्वउपाध्यक्ष मल्ल रास्वपामा प्रवेश

    एमाले डोटीका पूर्वउपाध्यक्ष मल्ल रास्वपामा प्रवेश

    डोटी : नेकपा (एमाले) डोटीका पूर्वउपाध्यक्ष शेरबहादुर मल्ल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। मल्लले मंगलबार सामाजिक सञ्जालमार्फत आफूले एमाले परित्याग गरी रास्वपामा आबद्ध भएको घोषणा गरेका हुन्। शिखर नगरपालिकाका आफ्ना केही समर्थक तथा रास्वपाका नेताहरूको उपस्थितिमा आयोजित...

  • पूर्वप्रधानमन्त्रीका स्वकीयदेखि पूर्वमन्त्रीसम्म अख्तियारको अनुसन्धानमा

    पूर्वप्रधानमन्त्रीका स्वकीयदेखि पूर्वमन्त्रीसम्म अख्तियारको अनुसन्धानमा

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवसहित पूर्वमन्त्री तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवामाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। आयोगको अनुसन्धानको दायरामा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका लामो समय सम्मका स्वकीय सचिव भानु देउवा, पूर्वप्रधानमन्त्री...

  • सुदूरपश्चिम प्रदेशमा ग्याँस अभाव छैन, भण्डारणले बढायो बजारको चाप

    सुदूरपश्चिम प्रदेशमा ग्याँस अभाव छैन, भण्डारणले बढायो बजारको चाप

    धनगढी । नेपालमा एलपी ग्याँसको आपूर्ति पर्याप्त रहेको सरकारी दाबीका बीच कैलालीमा भने उपभोक्ताले सहज रूपमा ग्याँस पाउन सकेका छैनन्। केही डिलरमा भरिएका सिलिण्डर भेटिए पनि अधिकांश बिक्री केन्द्रमा खाली सिलिण्डर मात्रै भेटिन थालेपछि उपभोक्ता ग्याँस खोज्दै भौँतारिनुपर्ने अवस्था आएको...