October 27, 2026, Tuesday
२०८३ कार्तिक १२

मुख्य समाचार

नेपाल टेलिकमको नयाँ अफर : ४ हजार ९९९ मै ३० एमबिपिएस इन्टरनेट

नेपाल टेलिकमको नयाँ अफर : ४ हजार ९९९ मै ३० एमबिपिएस इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक ४ हजार ९९९ रुपैयाँमै ३० एमबिपिएस गतिको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरूले साना तथा सुलभ दरका इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरिरहेका बेला नेपाल टेलिकमले भने सहुलियत दरमा नयाँ प्याकेज सार्वजनिक गरेको हो। टेलिकमका अनुसार ३० एमबिपिएस इन्टरनेट प्याकेजको वार्षिक शुल्क…

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा, शक्तिपीठमा भक्तजनको घुइँचो

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा, शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौं । नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै छ। कात्यायनी देवीलाई साहस, शक्ति र विजयको प्रतीकका रूपमा पूजा गर्ने धार्मिक परम्परा छ। आज बिहानैदेखि काठमाडौं उपत्यकाका प्रमुख शक्तिपीठ तथा देवी मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। भद्रकाली, नक्साल भगवती, मैतीदेवी, दक्षिणकाली र गुह्येश्वरी लगायतका शक्तिपीठमा भक्तजन लामबद्ध भएर पूजा तथा दर्शन गरिरहेका…

  • देउवा समूहको निर्णय : जनप्रतिनिधि स्वतः कांग्रेस महाधिवेशन प्रतिनिधि

    देउवा समूहको निर्णय : जनप्रतिनिधि स्वतः कांग्रेस महाधिवेशन प्रतिनिधि

    काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई १५औँ महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ। देउवा समूहले कांग्रेसका तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यलाई सम्बन्धित...

  • कांग्रेसको १५औँ महाधिवेशन : पदाधिकारीमा गगनको पकड, देउवा समूहबाट आएका नेताको दबदबा

    कांग्रेसको १५औँ महाधिवेशन : पदाधिकारीमा गगनको पकड, देउवा समूहबाट आएका नेताको दबदबा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आगामी चार वर्षका लागि सभापतिसहित १५ पदाधिकारीको नतिजा सार्वजनिक भएको छ। दुई पदाधिकारी निर्विरोध निर्वाचित हुँदा सभापतिसहित १३ पदाधिकारी निर्वाचनबाट आएका छन्। सभापतिमा गगनकुमार थापाले फराकिलो मतान्तरसहित श्यामकृष्ण खड्कीलाई पराजित गरेका छन्। थापाले ६...