भोटेकोशी बाढी : ७ खर्ब २३ अर्बको पुनर्निर्माण आवश्यक, पुरानै संरचना नदोहोर्याउन सुझाव
काठमाडौं । भदौ १० गते भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त संरचना र जनजीवन पुनःस्थापित गर्न ७ खर्ब २३ अर्ब ३१ करोड ५३ लाख रुपैयाँभन्दा बढी आवश्यक पर्ने देखिएको छ। तर, अबको पुनर्निर्माण पुरानै संरचना र पुरानै ढाँचामा सीमित...


