October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

डोटीमा कांग्रेसको प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन उद्घाटन

डोटीमा कांग्रेसको प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन उद्घाटन

डोटी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत डोटी जिल्लाका प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सुरु भएको छ। दिपायलको राजपुरस्थित सेती सभाहलमा आयोजित कार्यक्रमबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य भरतबहादुर खड्काले अधिवेशनको उद्घाटन गरेका हुन्। अधिवेशनले प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका साथै महाधिवेशन प्रतिनिधि चयनका लागि आवश्यक प्रक्रिया अघि बढाउनेछ। कांग्रेसको महाधिवेशन प्रक्रिया अघि बढेसँगै…

पुरानो मुद्दाले तान्यो हर्क साम्पाङलाई विवादमा, अदालतको फैसला भाइरल भएपछि दिए प्रष्टीकरण

पुरानो मुद्दाले तान्यो हर्क साम्पाङलाई विवादमा, अदालतको फैसला भाइरल भएपछि दिए प्रष्टीकरण

विराटनगर । श्रम-संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङमाथि उनकी जेठी श्रीमती दिलमाया राईले दायर गरेको घरेलु हिंसा तथा अंशसम्बन्धी पुरानो मुद्दाको फैसला सामाजिक सञ्जालमा भाइरल बनेपछि साम्पाङले सार्वजनिक रूपमा प्रष्टीकरण दिएका छन्। राजनीतिक रूपमा आफ्नो प्रभाव विस्तार गरिरहेका साम्पाङलाई व्यक्तिगत जीवनसँग जोडिएको पुरानो अदालतको फैसलाले प्रश्नको घेरामा तानेपछि उनले आफू जेठी श्रीमतीसँग कानुनीरूपमै अलग भइसकेको दाबी…

  • सुदूरपश्चिम प्रदेशमा वर्षाको जोखिम घट्दै, सतर्कता भने कायमै

    सुदूरपश्चिम प्रदेशमा वर्षाको जोखिम घट्दै, सतर्कता भने कायमै

    धनगढी । सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा वर्षा जारी रहे पनि ठूलो जोखिम भने क्रमशः घट्दै गएको छ। अत्तरियास्थित नेपाल मौसम विज्ञान फिल्ड कार्यालयका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली कमजोर हुँदै गएकाले वर्षाजन्य जोखिम पनि कम हुँदै गएको हो। असोज...

  • जबरालाई आफन्तको जिम्मा लगाएर पठाइयो, ‘सुरक्षा खतरा’बारे प्रहरी अझै मौन

    जबरालाई आफन्तको जिम्मा लगाएर पठाइयो, ‘सुरक्षा खतरा’बारे प्रहरी अझै मौन

    काठमाडौं । महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आफन्तको जिम्मा लगाएर पठाइएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जबरालाई आफन्तको जिम्मा लगाइएको पुष्टि गरे। आइतबार बिहान करिब ३ बजे जबरा र उनका परिवारका सदस्यहरू सुतिरहेका...

  • भारी वर्षा आज रातिदेखि घट्ने, सोमबारदेखि मौसममा सुधार

    भारी वर्षा आज रातिदेखि घट्ने, सोमबारदेखि मौसममा सुधार

    काठमाडौं । देशका विभिन्न भाग, विशेषगरी मध्य भूभागमा भइरहेको भारी वर्षा आज रातिदेखि क्रमशः घट्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबारदेखि भने देशभर मौसममा उल्लेख्य सुधार आउनेछ। भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणाली तथा बङ्गालको खाडीबाट...