गोदावरी नगरपालिकाको बजार अनुगमनमा मासुसहित म्याद नाघेका खाद्य वस्तु बरामद
कैलाली । चाडपर्वलाई लक्षित गर्दै कैलालीको गोदावरी नगरपालिकाले बजार अनुगमन तीव्र बनाएको छ। अनुगमनको दोस्रो दिन अत्तरिया बजार क्षेत्रका होटल तथा किराना पसलबाट अखाद्य, म्याद नाघेका र उपभोगका लागि अनुपयुक्त खाद्य वस्तु बरामद गरिएको छ। नगरपालिकाका अनुसार होटल तथा खाद्य...


