रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, स्थानीय निर्वाचनदेखि संगठन विस्तारसम्म छलफल हुने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे काठमाडौंको वनस्थलीस्थित घन्टीघरमा बैठक बस्न लागेको हो। रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा संगठन विस्तार, आगामी स्थानीय निर्वाचनको तयारी...


