दसैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला, बिहानैदेखि बसपार्कमा भिड
काठमाडौं । दसैंमा घर फर्किने यात्रुलाई लक्षित गर्दै शुक्रबारदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिएको छ। टिकट बुकिङ खुलेसँगै बिहानैदेखि बसपार्कमा यात्रुको भिड लागेको छ। यातायात व्यवस्था विभागले यातायात व्यवसायी, मजदुर संघ–संगठन, ट्राफिक प्रहरीलगायत सरोकारवालासँग छलफल गरी लामो तथा...


