October 31, 2026, Saturday
२०८३ कार्तिक १६

मुख्य समाचार

‘जेनजी’आन्दोलनका क्रममा देशभरका २१ वटा मालपोत कार्यालयमा क्षति

‘जेनजी’आन्दोलनका क्रममा देशभरका २१ वटा मालपोत कार्यालयमा क्षति

काठमाडौँ : भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका २१ वटा मालपोत कार्यालयमा आंशिक तथा पूर्णरूपमा क्षति भएको जनाएको छ।मालपोत कार्यालय कलंकी, धनगढी, कास्की (पोखरा), दाङ घोराही, दाङ तुलसीपुर, भरतपुर, चितवन, नेपालगञ्ज (बाँके), विराटनगर (मोरङ), डडेल्धुरा र बुटवलका मालपोत कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएको विभागले जनाएको छ। ती कार्यालयका अभिलेखसमेत नष्ट भएको विभागका प्रवक्ता खिमानन्द आचार्यले बताए।…

डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु

डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु

डोटी । अरिङ्गालको टोकाइबाट डोटीमा एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । शिखर नगरपालिका–२, मुडेगाउँकी २२ वर्षीया मंगला पार्कीको अरिङ्गालको टोकाइका कारण ज्यान गएको हो । गत असोज ४ गते दिउँसो घाँस काट्न गएकी पार्कीलाई अरिङ्गालले टाउको, हात र घाँटीमा टोकेर गम्भीर घाइते बनाएको थियो । सुस्तमनस्थिति भएकी उनको स्वास्थ्य अवस्थाबारे ढिलो गरी जानकारी…

  • खराब मौसमका कारण आन्तरिक उडान बन्द

    खराब मौसमका कारण आन्तरिक उडान बन्द

    काठमाडौँ : शुक्रबार रातिदेखि परेको अविरल पानीका कारण त्रिभुवन विमानस्थलको आन्तरिक उडान अहिलेलाई बन्द गरिएको छ। अविरल वर्षाका कारण शनिबार बिहानदेखि देशका विभिन्न विमानस्थलमा हवाई सेवा पनि अवरुद्ध भएको हो। लगातारको झरीले उडान गर्ने अवस्था नभएपछि शनिबार बिहानबाट अहिले १० बजेसम्मका...

  • लामो दुरीका सवारीसाधन तीन दिनसम्म बन्द रहने

    लामो दुरीका सवारीसाधन तीन दिनसम्म बन्द रहने

    काठमाडौँ : लामो दुरीका र काठमाडौं उपत्यका भित्रने/बाहिरिने सवारीसाधन आवतजावत आजदेखि तीन दिनसम्म रोक लगाएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यका सवारी भित्रन र बाहिरिन तीन दिन रोक लगाएको हो। प्राधिकरणले आज सार्वजनिक सूचना जारी...

  • प्रधानमन्त्री कार्कीले दशैंको टीका नलगाउने

    प्रधानमन्त्री कार्कीले दशैंको टीका नलगाउने

    काठमाडौं : यस वर्षको बडादशैंका दिन प्रधानमन्त्री सुशीला कार्कीले टीका नलगाउने उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले यस वर्ष टीका नलगाउने प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिएका हुन । बडादशैं हर्सोल्लासका साथ मनाउने पर्व भए पनि...