लामो दुरीका सवारीसाधन तीन दिनसम्म बन्द रहने
- Eraibar
- २०८२ आश्विन १८, शनिबार १०:२२
- 7 Shares

काठमाडौँ : लामो दुरीका र काठमाडौं उपत्यका भित्रने/बाहिरिने सवारीसाधन आवतजावत आजदेखि तीन दिनसम्म रोक लगाएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यका सवारी भित्रन र बाहिरिन तीन दिन रोक लगाएको हो।
प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढीपहिरो, डुबान र सम्भावित विपद्को कारण उल्लेख गर्दै सोमबारसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ ।
सोमबारसम्म यातायात व्यवसायीलगायत कसैले पनि अत्यावश्यकबाहेक लामो दुरीका र काठमाडौं उपत्यका भित्रने/बाहिरिने सवारीसाधन नचलाउन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले अनुगमन र निगरानी गर्न आग्रह गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतद्वारा जारी अत्यन्त जरुरी सूचनामा उल्लेख छ ।

- कांग्रेस महाधिवेशन : पदाधिकारीमा हालसम्म कस-कसले दिए उम्मेदवारी ?
- डोटीको जोरायलमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना, ९ जना घाइते
- कांग्रेस सभापतिमा किशोरसिंहको उम्मेदवारी घोषणा, आफूलाई रोक्न षड्यन्त्र गरिएको राठौरको दाबी
- कांग्रेस महाधिवेशन : आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले नेतृत्व छान्ने
- सुदूरपश्चिम प्रदेशमा बजेटशून्यताको अन्त्य गर्ने तयारी, बुधबार प्रदेशसभामा बजेट पेश हुँदै
-
कैलाली-५ बाट महाधिवेशन प्रतिनिधिमा श्रमीक नेता नवीन रावल निर्वाचित, अरु को-को भए निर्वाचत ?
२०८३ आश्विन १५, बिहीबार १६:१४ -
असोज २० देखि उम्मेदवार छनोट र सरकारका काम लिएर ७५३ वटै पालिका पुग्दै रास्वपा
२०८३ आश्विन १४, बुधबार १३:५७ -
डोटीको बडिकेदारमा देउवा पक्षको वडा तथा गाउँपालिका अधिवेशन असोज १८ गते
२०८३ आश्विन १६, शुक्रबार १६:०८ -
देउवा समूहले तोक्यो कांग्रेस महाधिवेशनका उम्मेदवारको शुल्क, सभापतिमा ३० हजार
२०८३ आश्विन ११, आईतवार १५:३४ -
डोटीमा कांग्रेसको प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन उद्घाटन
२०८३ आश्विन ११, आईतवार १६:००





प्रतिकृया दिनुहोस्