कपिलवस्तुमा धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना, ३६ जना घाइते
- Eraibar
- २०८२ आश्विन १८, शनिबार १०:३२
- 14 Shares

कपिलवस्तु : कपिलवस्तुको वनकसवासामा यात्रुबाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको वनकसवासामा दुर्घटना हुँदा ३६ जना घाइते भएका हुन।
ना ८ ख ५७०३ नम्बरको बस आज बिहान सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा परि २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये १५ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको छ भने २० जनाको उपचार चन्द्रौटा–स्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
- रोल्पामा पहिरोको कहर : दुई दिनमा १५ जनाको मृत्यु, बस्ती शोकमा
- जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
- शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ गर्दै शिक्षा मन्त्रालय
- इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एक जनाको मृत्यु
- मुख्यमन्त्री भट्टको पहिलो निर्णय, सुदूरपश्चिमका अस्पतालमा डायलाइसिस सेवा विस्तार गरिने
-
बरालगाउँ समाजको अध्यक्षमा पुनः चेतराज जोशी
२०८३ श्रावण २३, शनिबार २३:३६ -
सुदूरपश्चिम प्रदेशका निजी अस्पतालमा इजाजत एउटा, सेवा अर्कै : नियमन फितलो
२०८३ श्रावण २७, बुधबार १०:३२ -
कैलाली कन्चनपुरका चारै प्रादेशिक अस्पताल दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका शिक्षण अस्पताल बन्ने
२०८३ श्रावण २१, बिहीबार १४:२१ -
पाँच महिनापछि देउवा फर्किँदै : स्वागतदेखि राष्ट्रिय भेलासम्म, कांग्रेसमा शक्ति प्रदर्शनको तयारी
२०८३ श्रावण २६, मंगलवार १५:०२ -
डोटीमा संस्थागत सुत्केरीको लक्ष्यलाई चुनौती : ४३ महिला घरमै सुत्केरी
२०८३ श्रावण २६, मंगलवार ०८:५२





प्रतिकृया दिनुहोस्