हमासले रिहाई गर्न लागेका २० बन्धकहरुको नाम सार्वजनिक, विपीनको नाम उल्लेख छैन
काठमाडौँ : प्यालेस्टिनी समाचार एजेन्सी ‘शेहाब’ले हमासले मुक्त गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ । जुन सूचीमा विपीन जोशीको नाम उल्लेख छैन । यस्तै अज्ञात भनिएका अर्का तमीर निम्रोदीको नाम पनि सूचीमा समावेश छैन । सार्वजनिक गरिएका नामहरू पहिले...



