October 31, 2026, Saturday
२०८३ कार्तिक १६

मुख्य समाचार

प्रधानमन्त्री कार्कीले दलसँग संवाद थाल्दै, को-को सहभागी हुँदैछन् ?

प्रधानमन्त्री कार्कीले दलसँग संवाद थाल्दै, को-को सहभागी हुँदैछन् ?

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनमा तोकिएको निर्वाचनको वातावरण बनाउन दलहरूसँग छलफल थालेकी छन् । प्रधानमन्त्री कार्कीले अनौपचारिक रूपमा राजनीतिक दलहरूसँग छलफल गरे पनि मंगलबार औपचारिक रूपमा पहल सुरु गर्न लागेकी हुन् । प्रधानमन्त्री कार्कीले पहिलो चरणमा सात दललाई निर्वाचन केन्द्रित छलफलका लागि बालुवाटार बोलाएकी छन् । मंगलबार राष्ट्रिय मान्यता प्राप्त दललाई २–२ जना उच्चस्तरीय प्रतिनिधि पठाइदिन…

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ : नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती सोमबार स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो। दश वर्षको उमेरबाटै कविता लेख्न सुरु गरेका देवकोटाले नेपाली साहित्यमा सयभन्दा बढी कृतिहरू दिएका छन्, जसबाट नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत पुग्यो। नेपाली साहित्यमा…

  • नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो : राष्ट्रपति पौडेल

    नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो : राष्ट्रपति पौडेल

    काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस भनी कामना गरेका छन्। तिहारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सुख, शान्ति, समृद्धि एवम उत्तरोत्तर प्रगतिको कामना गरेका...

  • यमपञ्चकको तेस्रो दिन आज कुकुर तिहार मनाइँदै

    यमपञ्चकको तेस्रो दिन आज कुकुर तिहार मनाइँदै

    काठमाडौँ : आज कुकुर तिहार मनाइँदै छ । तिहारको तेस्रो दिन कुकुरलाई पूजा गरी मिठा खानेकुरा दिने चलन छ । यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन कुकुर तिहार पर्छ । यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक...

  • प्रधानमन्त्री कार्कीले कूटनीतिक नियोग र राजदूतहरूसँग छलफल गर्दै

    प्रधानमन्त्री कार्कीले कूटनीतिक नियोग र राजदूतहरूसँग छलफल गर्दै

    काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आज नेपालस्थित सबै कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूसँग छलफल गर्ने भएकी छिन् । छलफल दिउँसो साढे २ बजे सिंहदरबारमा हुने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । बैठकमा नेपालस्थित सबै (२६) कूटनीतिक निकायका प्रमुखहरू एवं...

  • महाधिवेशनको मुद्दामा कांग्रेसको संस्थापन र इतरपक्षबीच मतभेद

    महाधिवेशनको मुद्दामा कांग्रेसको संस्थापन र इतरपक्षबीच मतभेद

    काठमाडौँ : मंसिरभित्रै नियमित कि विशेष महाधिवेशन भन्ने मुद्दाले कांग्रेसमा संस्थापन र इतरपक्षबीच ध्रुवीकरण बढ्दै गएको छ । सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा संस्थापनपक्षीय सदस्यहरूले विशेष महाधिवेशनको औचित्य नभएको भन्दै...

  • ३ पूर्वप्रधानमन्त्री र २ पूर्वमन्त्रीको सम्पत्ति अनुसन्धान सुरु

    ३ पूर्वप्रधानमन्त्री र २ पूर्वमन्त्रीको सम्पत्ति अनुसन्धान सुरु

    काठमाडौँ : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीका नाममा भएका चल–अचल सम्पत्तिको खोजबिन थालेको छ । सार्वजनिक ओहदा दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आशंकामा विभागले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा पूर्वमन्त्रीहरू आरजु...

  • आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    ठमाडौँ : आज देशभरको मौसम सफा रहने पूर्वानुमान रहेको छ। जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया...