October 31, 2026, Saturday
२०८३ कार्तिक १६

मुख्य समाचार

कांग्रेसमा सभापति देउवालाई फेरि सक्रिय बनाउन खोजिँदै

कांग्रेसमा सभापति देउवालाई फेरि सक्रिय बनाउन खोजिँदै

काठमाडौँ : पार्टी महाधिवेशन निर्वाचन अघि कि पछि भन्ने मुद्दाले निकास नपाइरहेका बेला कांग्रेसमा सभापति शेरबहादुर देउवालाई सक्रिय बनाउने प्रयास सुरु भएको छ । महाधिवेशनबारे बढ्दो विवादले पार्टी विभाजनसम्म हुन सक्ने जोखिम देखाउँदै मध्यमार्गी धारमा रहेका संस्थापन पक्षका केही नेताले देउवाको सक्रियतामा जोड दिन थालेका हुन् । जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणमा परेका देउवा र…

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ७३.४१ प्रतिशत परीक्षार्थीले गरे ग्रेड प्राप्त

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ७३.४१ प्रतिशत परीक्षार्थीले गरे ग्रेड प्राप्त

काठमाडौँ : कक्षा-१२ को पूरकतर्फको मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले असोज ७ र ८ गते सञ्चालन गरेको मौका परीक्षाको नतिजा बोर्डले आइतबार सार्वजनिक गरेको हो। बोर्डका अनुसार परीक्षामा सहभागी  १ लाख ४ हजार २६ विद्यार्थीमध्ये ७६ हजार ३६७ जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। यसअनुसार ७३.४१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त…

  • एकतामा नगएका रामकुमारी झाक्रीसहित नेताहरू आज एमालेमा फर्कंदै

    एकतामा नगएका रामकुमारी झाक्रीसहित नेताहरू आज एमालेमा फर्कंदै

    काठमाडौँ : एकतामा नगएका रामकुमारी झाक्रीसहितका नेताहरू सोमबार एमाले फर्कंदैछन्। सोमबार साढे दुई बजे राष्ट्रिय सभा गृहमा एमालेले घर्क फर्क राष्ट्रिय अभियान सञ्चालन गर्दैछ। यही कार्यक्रममा झाक्रीसहित नेताहरू फर्कन लागेका हुन्। \एकतामा समाहित नभएका निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान), एकीकृत समाजवादीका पोलिटब्युरो...

  • आज गणेशमान सिंहको १११औं जन्मजयन्ती मनाइँदै

    आज गणेशमान सिंहको १११औं जन्मजयन्ती मनाइँदै

    काठमाडौं : विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को...

  • प्रतिनिधिसभा पुनःस्थापनाको रिट लग्न एमालेसँगै कांग्रेसमा पनि हस्ताक्षर संकलन सुरु

    प्रतिनिधिसभा पुनःस्थापनाको रिट लग्न एमालेसँगै कांग्रेसमा पनि हस्ताक्षर संकलन सुरु

    काठमाडौँ : एमालेले संसद् पुनःस्थापनाका लागि अदालतमा रिट लिएर जाने तयारी गरिरहेका बेला कांग्रेसका तत्कालीन सांसदले पनि हस्ताक्षर अभियान थालेका छन् । प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी रिटउपर संवैधानिक इजलासमा भएको प्रारम्भिक बहसमा प्रत्यक्ष सरोकारवाला सांसदहरूको रिट परेको/नपरेको प्रसंग उठेपछि एमाले अध्यक्ष केपी शर्मा...

  • धनगढीको आयल निगमको डिपो तत्काल सार्न स्थानीयले गरे माग

    धनगढीको आयल निगमको डिपो तत्काल सार्न स्थानीयले गरे माग

    धनगढी : नेपाल आयल निगम लिमिटेडको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरण गर्न स्थानीयले माग गरेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित घनाबस्तीबिचको बिचमा रहेको आयल निगमको डिपो स्थानान्तरणका लागि दुई वर्षदेखि स्थानियले माग गर्दै आएका हुन । धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित...

  • कैलालीको घोडाघोडीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते

    कैलालीको घोडाघोडीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते

    कैलाली : कैलालीको घोडाघोडीमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु२च २३५८ नम्बरको तरकारी बोकेको  जिपले ठक्करदिँदा एक जनाको मृत्यु भएको छ । सुखड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश अवस्थीले पूर्वपश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज जिपले ठक्कर दिँदा...

  • संसद् विघटनको मुद्दामा धमाधम म्याद तामेल हुँदै

    संसद् विघटनको मुद्दामा धमाधम म्याद तामेल हुँदै

    काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनविरुद्धका रिटहरु एक सातासम्म ‘म्याद तामेली’ मै अल्झिएका छन् । सर्वोच्च अदालतमा सुरुमा दायर भएका १६ थान निवेदन र पछि दायर भएको एक थानमा सबै विपक्षीलाई म्याद तामेली हुनुपर्नेमा केही विपक्षीहरुको हकमा...