October 31, 2026, Saturday
२०८३ कार्तिक १५

मुख्य समाचार

समानुपातिक निर्वाचनमा भाग लिन ९३ दलको निवेदन दर्ता, संयुक्त निवेदन ५

समानुपातिक निर्वाचनमा भाग लिन ९३ दलको निवेदन दर्ता, संयुक्त निवेदन ५

काठमाडौं : प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि ९३ दलले निवेदन दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि एकल र छुट्टाछुट्टै ९३ दलले निवेदन दर्ता गराएका हुन् । आयोगले मंसिर २१ गते आइतबारदेखी २३ गते मङ्गलवारसम्म…

प्रतिनिधिसभा निर्वाचन : १०७ चिह्नमा प्रतिस्पर्धा गर्दै ११४ दल [सूचीसहित]

प्रतिनिधिसभा निर्वाचन : १०७ चिह्नमा प्रतिस्पर्धा गर्दै ११४ दल [सूचीसहित]

काठमाडौँ : २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १ सय १४ राजनीतिक दल चुनावी मैदानमा उत्रने भएका छन् । यसका लागि निर्वाचन आयोगले ती दललाई निर्वाचन चिह्नसमेत प्रदान गरिसकेको छ । मंसिर २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनपछि यस पटक हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा दलहरूको उत्साहजनक सहभागिता देखिएको हो । निर्वाचनमा भाग लिने प्रयोजनका लागि आयोगमा १ सय…

  • एनपिएलमा आजबाट प्लेअफका खेल सुरू, सुदूरपश्चिम भर्सेस विराटनगर मैदानमा

    एनपिएलमा आजबाट प्लेअफका खेल सुरू, सुदूरपश्चिम भर्सेस विराटनगर मैदानमा

    काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज मंगलबारबाट प्लेअफका खेल सुरू हुँदैछन्। यो खेलको विजेता शनिबार हुने फाइनलमा पुग्नेछ।  अपराह्न ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच पहिलो क्वालिफायर हुन लागेको छ। सुदूरपश्चिम रोयल्स साविक उपविजेता हो। अघिल्लो सिजन सुदूरपश्चिम...

  • सर्वोच्चले दियो हितेन्द्रदेव शाक्यलाई पुनर्वहाली गर्न आदेश, मन्त्री घिसिङलाई धक्का

    सर्वोच्चले दियो हितेन्द्रदेव शाक्यलाई पुनर्वहाली गर्न आदेश, मन्त्री घिसिङलाई धक्का

    काठमाडौं : सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्वहाली गर्न आदेश दिएको छ । शाक्यलाई नेपाल विद्युत् प्राधिकरकणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्च अदालतले परमादेश गरेको हो । साेमबार अदालतले शाक्यलाई पुनर्वहालीकाे आदेश गरेसँगै ऊर्जामन्त्री कुलमान घिसिङलाई धक्का...

  • मुख्यमन्त्री शाह र उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालबीच भेटवार्ता

    मुख्यमन्त्री शाह र उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालबीच भेटवार्ता

    धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालबीच आज एक औपचारिक भेटवार्ता भएको छ। मुख्यमन्त्री निवासमा भेटका क्रममा अध्यक्ष ढकालले सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनको अवसरमा महासङ्घले तयार पारेको “सुदूरपश्चिम प्रदेशमा लगानी सम्भावना, अवसर...

  • डडेल्धुरामा संस्थागत सुत्केरी हुने दरमा सुधार

    डडेल्धुरामा संस्थागत सुत्केरी हुने दरमा सुधार

    डडेल्धुरा : डडेल्धुरामा संस्थागत सुत्केरी हुने दरमा सुधार आउन थालेको छ । संस्थागत प्रसूति बढाउन गरिएको निरन्तरको प्रयासका कारण पछिल्ला केही वर्षमा घरमै सुत्केरी हुने दर घटेको हो । पहाडी भू–भाग र दुर्गम बस्तीका कारण लामो समयसम्म डडेल्धुरामा घरमै सुत्केरी...