October 31, 2026, Saturday
२०८३ कार्तिक १५

मुख्य समाचार

सुदुरको उद्योग र व्यापारका लागि प्रदेश सरकार अग्रसर

सुदुरको उद्योग र व्यापारका लागि प्रदेश सरकार अग्रसर

धनगढी : सुदूरपश्चिम प्रदेश सरकार उद्योग र व्यापारका लागि अग्रसर रहेको बताइएको छ । आर्थिक मामिला मन्त्रालय सुदूरपश्चिम प्रदेशका प्रदेश सचिव राजेन्द्रकुमार हमालले सुदूरपश्चिमको औद्योगिक तथा व्यवसायिक क्षेत्रलाई अगाडि बढाउन लगानी सम्मेलनमार्फत्् तयारी थालेको बताएका हुन् । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा गरिएको सुदूरपश्चिम महोत्सवमा भिजन सुदूरपश्चिम कार्यक्रमको ‘सुदूरपश्चिममा उद्योग र व्यापार ः अर्थतन्त्रमा समृद्धिको…

काँग्रेसले गठन गर्‍यो क्रियाशील केन्द्रीय छानबिन र निर्वाचन समिति

काँग्रेसले गठन गर्‍यो क्रियाशील केन्द्रीय छानबिन र निर्वाचन समिति

काठमाडौँ : नेपाली काँग्रेसले क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा संयोजक र सदस्यहरू मनोनीत गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता छानबिन समिति संयोजकमा सहमहामन्त्री महेन्द्र यादव र सदस्यहरूमा शिवप्रसाद हुमागाईँ, गोविन्दराज पोखरेल, अजय बाबु शिवाकोटी र शान्ति परियार विकलाई मनोनीत गरेको हो । केन्द्रीय कार्यसमितिको मंसिर १५ गतेको बैठकले पार्टीको १५ औं महाधिवेशनको कार्यतालि ल्याएको…

  • कञ्चनपुरको मोहना-दैजी सडक निर्माणको ठेक्का तोडियो

    कञ्चनपुरको मोहना-दैजी सडक निर्माणको ठेक्का तोडियो

    काठमाडौँ : हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी-डोकेबजार-बेलौरी-बेलडाँगी-दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ।  सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले आज बाबा हन्स-सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौँसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक...

  • बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

    बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

    बाजुरा : बाजुराको बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालिकाले ‘महिलासँग उपप्रमुख कार्यक्रम’मार्फत वडा नम्बर १ र ७ बाहेकका सबै वडा छाउ गोठमुक्त गरेको हो । नगरपालिकाले सातौँ...

  • सरकार र जेन-जीबीच १० बुँदे सम्झौता, के छ सम्झौतामा ?

    सरकार र जेन-जीबीच १० बुँदे सम्झौता, के छ सम्झौतामा ?

    काठमाडौँ : जेन–जी आन्दोलनको जगमा अन्तरिम सरकार गठन भएको तीन महिनापछि आन्दोलनलाई वैधानिकता दिने सम्बन्धमा १० बुँदे सम्झौता भएको छ । प्रधानमन्त्री सुशीला कार्की र जेन–जीका केही समूहबीच प्रधानमन्त्री कार्यालयमा बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की र...

  • एनपिएल : फाइनल पुग्नका लागि भिड्दै विराटनगर र लुम्बिनी

    एनपिएल : फाइनल पुग्नका लागि भिड्दै विराटनगर र लुम्बिनी

    काठमाडौं : नेपाल प्रिमिरय लिगमा आज दोस्रो क्वालिफायरको खेल हुँदैछ। खेल त्रिवि मैदान कीर्तिपुरमा बिहीबार अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच हुने भएको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका...

  • मुख्यमन्त्रीको चेतावनी: जनताको करको बजेट दुरुपयोग सह्य हुन्न

    मुख्यमन्त्रीको चेतावनी: जनताको करको बजेट दुरुपयोग सह्य हुन्न

    धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकासे काममा हुने ढिलासुस्ती र लापरबाही सह्य नहुने बताएका छन्। मंगलबार प्रदेश मातहतको पूर्वाधार विकास कार्यालय साँफेबगर अछामको समीक्षा गोष्ठीमा बोल्दै मुख्यमन्त्री शाहले यस्तो चेतावनी दिएका हुन्। ‘विकास–निर्माणमा ढिलाइ अब क्षम्य हुँदैन,’ मुख्यमन्त्री शाहले...

  • एनपीएल : विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा

    एनपीएल : विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा

    काठमाडौं : सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय जित हात पार्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो । पहिलो संस्करणमा पनि पहिलो फाइनलिस्ट बनेको सुदूरपश्चिम...

  • मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यी हुन् १८ निर्णय

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यी हुन् १८ निर्णय

    काठमाडौं : सरकारले मन्त्रिपरिषद्को सोमबारको बसेको बैठकका निर्णय सार्वजनिक गरेको छ । सञ्चारमन्त्री जगदीश खरेलले आज पत्रकार सम्मेलनको आयोजनागरी १८ निर्णय सार्वजनिक गरेका हुन् । चैत १५ गते राजावादी आन्दोलनको क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गरिएको छ...