April 16, 2026, Thursday
२०८३ बैशाख ३

बिशेष जानकारी

‘म्यान भर्सेस वाइल्ड’मा भारतिय प्रधानमन्त्री मोदी

‘म्यान भर्सेस वाइल्ड’मा भारतिय प्रधानमन्त्री मोदी

दिल्ली (बीबीसी हिन्दी): ‘म्यान भर्सेस वाइल्ड’ बियर गे्रल्सले चलाउँछन् । जुन कार्यक्रम हामीले डिस्कोभरी च्यानलमा हेर्दै आएका छौ । कार्यक्रममा गे्रल्स सुनसान र डरलाग्दो जंगलमा खतरनाक जनावरहरुसँग देखिन्छन् । अब गे्रल्ससँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि देखिने भएका छन् । भारतीय प्रम मोदी भएको एपिसोड डिस्कबरी च्यानलमा १२ अगस्ट राति सवा नौ बजे प्रसारण हुनेछ…

वडा कार्यालयमा आगजनी

डोटी साउन ७(ई–रैवार): जोरायल गाउँपालिका–४को वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । सोमबार राती वडाध्यक्ष र वडा सचिवको कार्यकक्षमा आगजनी भएको प्रहरीले जनाएको छ । कार्यालयको छत फोरेर भित्र पसी आगजनी गरिएको स्थानीयले बताएका छन् । आगजनीबाट कार्यालयभित्र रहेका कागजात तथा सामाग्रीहरु नष्ट भएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए । आगजनीमा संलग्नताबारे…