एमसिसी नेपालकै कानुनको अधिनमा रहेर पारित हुन्छ : प्रधानमन्त्री देउवा
धनगढी कार्तिक ५ (ई-रैवार) बहुचर्चित अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना नेपालको कानुनको अधिनमै रहने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमणका क्रममा धनगढी पुगेको अवसरमा नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार...






