धनगढीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
- Eraibar
- २०७७ कार्तिक २, आईतवार १३:२८
- 9 Shares

धनगढी, कार्तिक २ (ई-रैवार)
धनगढीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ४२ बर्षीय पुरुषको होम आईसोलेसनमा बसेका समयमा मृत्यु भएको हो ।
उनी क्यान्सरबाट पिडित थिए । उनलाई क्यान्सर उपचारका लागि चितवन लगेर घरमा ल्याईएको थियो । होम आईसोलेसनमै वसेका वेला ती पुरुषको आज बिहान दुई बजे मृत्यु भएको हो ।
गत असोज १५ गते स्वाब दिएका उनमा १७ गते कोरोना पुष्टि भएको थियो । योसँगै धनगढीमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।सुदूरपश्चिममा मृतकको संख्या २५ पुगेको छ ।
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्