यस वर्ष कम वर्षा हुने आँकलन, तापक्रम बढ्न सक्ने
काठमाडौं । यस बर्षको बर्षा याममा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने बताइएको छ । यस्तै गर्मी पनि बढ्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस बर्षको बर्षा याममा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने...






