June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

अपराध

सुन प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पक्राउ

सुन प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पक्राउ

काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरीले सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका दीपेशलाई पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालय नक्सालबाट खटिएको विशेष टोलीले उनलाई शुक्रबार राजधानीको टोखाबाट पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालयले सुन तस्करी प्रकरणमा मुछिएका पुनलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै…

कञ्चनपुरमा तीन दिनमा २५ जना फरार अभियुक्त पक्राउ

कञ्चनपुरमा तीन दिनमा २५ जना फरार अभियुक्त पक्राउ

महेन्द्रनगर । प्रहरीले कुटपिट मुद्दामा २७ वर्षदेखि फरार रहेका कञ्चनपुरको दोधारा चादँनी नगरपालिका थारू गिरीसहित छजना फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमा पेस गरेको छ । जिल्ला अदालत कञ्चनपुरबाट २०५२ साल फागुन २७ गते भएको कुटपिट मुद्दाको फैसलाबाट दोधारा चादँनीका  गिरीसहित छजनालाई जरिवाना तोकेको थियो । सो मुद्दामा सोही समयदेखि फरार रहेका रत्ना गिरी,…

  • कञ्चनपुरमा हराएका युवा मृत भेटिए, दुईजना पक्राउ

    कञ्चनपुरमा हराएका युवा मृत भेटिए, दुईजना पक्राउ

    कञ्चनपुर । कञ्चनपुरमा दुई दिनदेखि हराइरहेका एक युवक मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार आइतबारदेखि हराएका भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्ट मंगलबार बिहान मृत भेटिए हुन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश...

  • मानसिक सन्तुलन ठिक नभएकी महिलामाथि कञ्चनपुरमा करणी

    मानसिक सन्तुलन ठिक नभएकी महिलामाथि कञ्चनपुरमा करणी

    कञ्चनपुर। मानसिक सन्तुलन ठिक नभएकी एक महिलामाथि जबरजस्ती करणी भएको छ। कञ्चनपुरको झलारीकी एक महिलामाथि करणी भएको प्रहरीले जनाएको हो। मानसिक सन्तुलन ठिक नभएकी झलारी २४ ‘क’ (नाम परिवर्तन) लाई आफ्नै घरमा बोलाएर करणीर गरेको भन्दै पीडितका आफन्तले प्रहरीमा दिएको...

  • कञ्चनपुरबाट ५ किलो भन्दाबढी लागूऔषध चरेससहित एक जना पक्राउ

    कञ्चनपुरबाट ५ किलो भन्दाबढी लागूऔषध चरेससहित एक जना पक्राउ

    धनगढी । कञ्चनपुरमा ५ किलो भन्दा बढी लागूऔषध चरेससहित एक जना पक्राउ परेका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शङ्का लागि चेकजाँच गर्दा नर बहादुर धामीले बोकिराखेको झोलाबाट...

  • न्यूरोडबाट सात किलो सुनसहित कैलाली एकजना पक्राउ

    न्यूरोडबाट सात किलो सुनसहित कैलाली एकजना पक्राउ

    काठमाडौं । न्यूरोडबाट सात किलो सुनसहित एकजना पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको न्यूरोडमा रहेको ओमपाल गोल्ड शप प्रालिसँगैको कारखानामा छापा मार्दा अवैध करिब सात किलो सुन सहित एकजना पक्राउ गरेको हो । सुन कैलाली घर भइ नागार्जुन बस्ने पदम...

  • धनगढीको एक घरबाट ८ तोला सुनका गहना र ३ लाख नगद चोरी

    धनगढीको एक घरबाट ८ तोला सुनका गहना र ३ लाख नगद चोरी

    धनगढी । धनगढीको एक घरमा ८ तोला सुनका गहना र ३ लाख नगद चोरी भएको छ । धनगढी उपमहानगरपालिका ४ तारानगरमा पुजाका लागि पहाड घर डोटी गएका बेला स्थानीय करन बानियको घरमा चोरी भएको प्रहरीले जनाएको हो । सपरिवार बुधबार...