June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

अपराध

लागुऔषधसहित कञ्चनपुरमा तीन जना पक्राउ

लागुऔषधसहित कञ्चनपुरमा तीन जना पक्राउ

कञ्चनपुर : लागुऔषधसहित कञ्चनपुरमा तीन जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेलौरीले बेलौरी नगरपालिका वडा नम्बर–०६ महाकाली स्कुल अगाडीबाट तीन जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले सुपप्र ०१००१ ज १२८२ नम्बरको जीपमा सवार चालक बैतडीको पाटन नगरपालिका वडा नम्बर–६ बस्ने २७ वर्षीय गजेन्द्र चन्द, सोही ठाउँका…

श्रीमतीको हत्या गरेर फरार भएका युवक पक्राउ

श्रीमतीको हत्या गरेर फरार भएका युवक पक्राउ

धनगढी : श्रीमतीको हत्या गरेर फरार भएका युवक पक्राउ परेका छन्। कैलालीको गौरीगंगा नगरपालिका वडानम्बर ५ मा युवकले आफ्नी श्रीमतीको हत्यागरी छोरीलाई पनि घाइते बनाई फरार भएका थिए। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार वडा नम्बर ५ बस्ने शेरबहादुर नामजाली मगरले आफ्नी श्रीमती ललिता नामजाली मगरलाई हत्या आरोपमा पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय मालाखेतीले आज…

  • श्रीमतीको हत्या गरि श्रीमान् फरार, छोरीलाई पनि घाइते बनाए

    श्रीमतीको हत्या गरि श्रीमान् फरार, छोरीलाई पनि घाइते बनाए

    धनगढी : कैलालीको गौरीगंगा नगरपालिकामा श्रीमतीको हत्या गरि श्रीमान् फरार भएका छन् । प्रहरीका अनुसार गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा पतीले पत्नीको हत्या तथा छोरीलाई पनि घाइते बनाई फरार भएका हुन्। गौरीगंगा नगरपालिका वडा नम्बर ५ बस्ने शेरबहादुर नामजाली...

  • घुस लिएको आरोपमा मोहन्याल गाउँपालिकाका अधिकृत बुढाक्षेत्रीविरुद्ध मुद्दा

    घुस लिएको आरोपमा मोहन्याल गाउँपालिकाका अधिकृत बुढाक्षेत्रीविरुद्ध मुद्दा

    धनगढी : घुस लिएको आरोपमा कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृतविरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोहन्याल गाउँपालिका अधिकृत दीपेन्द्र बुढाक्षेत्रीविरुद्ध ४४ हजार रुपियाँ घुस लिएको आरोप मुद्दा दायर भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार...

  • चितुवाको छालासहित कञ्चनपुरमा दुईजना पक्राउ

    चितुवाको छालासहित कञ्चनपुरमा दुईजना पक्राउ

    कञ्चनपुर : कञ्चनपुरमा चितुवाको छालासहित दुईजना पक्राउ परेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–३, देखतभुलीबाट उनीहरू लाई पक्राउ गरेको हुन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा डडेलधुराको अमरगढी नगरपालिका–३, काडे घर भएकी ४० वर्षीया मालती मल्ल (सेठ्ठी) र अमरगढी–२, जोसिना घर भएका...

  • कैलालीमा कर्मचारीलाई हतियारसहित धम्क्याउने तीनजना पक्राउ

    कैलालीमा कर्मचारीलाई हतियारसहित धम्क्याउने तीनजना पक्राउ

    धनगढी : कर्मचारीलाई घरेलु हतियारसहित धम्क्याउने तीनजना पक्राउ परेका छन् । कैलालीको घोडाघोडी नगरपालिकाका कर्मचारीलाई पुरानो भुक्तानीको माग गर्दै बुधबार घरेलु हतियारसहित धम्क्याउने तीनजना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले दिएको जानकारी...

  • धनगढीमा नक्कली नोट छाप्ने मेसिनसहित दुई जना पक्राउ

    धनगढीमा नक्कली नोट छाप्ने मेसिनसहित दुई जना पक्राउ

    धनगढी : धनगढीमा नक्कली नोट छाप्ने मेसिनसहित २ जना पक्राउ परेका छन्। प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका ८ का २१ वर्षीय रामदास राना र अनुराग रानालाई बुधबार साझ नक्कली नोट र नोट छाप्न प्रयोग गरिएका मेसिनसहित सामाग्री पक्राउ गरेको हो। जिल्ला...

  • कैलालीमा एक जना कैदी हतकडीसहित फरार

    कैलालीमा एक जना कैदी हतकडीसहित फरार

    धनगढी : कैलालीमा एक जना कैदी हतकडीसहित फरार भएका छन् । ईलाका प्रहरी कार्यालय सुखडका अनुसार लागुऔषध मुद्धामा पक्राउ परेका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका हुन् । कैलालीको ईलाका प्रहरी कार्यालय सुखडमा लागुऔषध मुद्धामा थुनुवामा रहेका घोडाघोडी नगरपालिका–२,साडेपानीका...